फेरि ‘भष्मे डन’ बन्लान् त विपिन ?

निर्देशक दीपेन्द्र के खनाल यतिबेला हिट फिल्म ‘पशुपति प्रसाद’ को सिक्वेल निर्माण तयारीमा छन् । फिल्मको सिक्वेल निर्माणको बिषयमा उनी लेखक समेत रहेका अभिनेता खगेन्द्र लामिछानेसँगको छलफल जुटेका छन् । कुन एंगलबाट सिक्वेल बनाउने भन्ने बिषयमा उनीहरुबीच सल्लाह भइरहेको छ । ‘पशुपति प्रसाद’ दर्शक तथा समीक्षक सबैले रुचाएको फिल्म हो

मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश आइपुगे कप्तान किरण

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किएका छन् । माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीको ड्युटीका लागि बुधबार राति नेपाल आइपुगेका हुन् । किरणलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत

मालीलाई पेनाल्टी सुटआउटमा हराउँदै इक्वेटोरियल गिनी क्वाटरफाइनलमा

मालीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इक्वेटोरियल गिनी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।क्यामरुनमा भइरहेको प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनल खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ २० वर्षीय गोलकिर जेसस ओवाना नायक बने । उनले मालीका दुई पेनाल्टी

यस्ता छन् बलिउडका ६ विवादित चुम्बन

बलिउडमा बेला बेलामा ‘चुम्बन’ले ठुलै विवाद निम्त्याउने गरेको छ । अभिनेत्री शिल्पा शेट्टीदेखि करिना कपुर खान र बिपाशा बसुसम्म चुम्बन विवादमा परिसकेका छन् । चुम्बन विवादमा फसेका यी हुन् बलिउड अभिनेत्री । शिल्पा शेट्टी– रिचर्ड गेरे सन् २००७ को एक एड्स सचेतना कार्यक्रममा अभिनेत्री शिल्पा शेट्टीलाई हलिउड अभिनेता रिचर्ड गेरेले

मोरिससविरुद्ध सबैलाई अवसर दिन चाहन्छन् अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले मोरिससविरुद्ध हुने खेलमा नतिजाभन्दा एक्पोजरलाई बढी जोड दिने बताएका छन् ।अफ्रिकन राष्ट्र मोरिससविरुद्ध नेपालले यही माघ १५ र १८ गते दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसका लागि बुधबार प्रशिक्षक अलमुताइरीले नेपालको टिम घोषणा गरिसकेका छन् । तर, यसपटक उनले फरक तरिकाले

आइभरी कोष्टलाई हराउँदै इजिप्ट क्वाटरफाइनलमा

सर्वाधिक ७ पटकको विजेता इजिप्ट क्यामरुनमा जारी अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको प्रिक्वाटरफाइनलमा आइभरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै इजिप्टले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो

मछिन्द्रलाई स्तब्ध पार्दै एपिएफ १४ वर्षपछि फाइनलमा

डिफेन्डिङ लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब १४ वर्षपछि आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । २० औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार मच्छिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो । एपीएफ २०६४ सालको छैठौं संस्करणमा फाइनलसम्म पुगेको थियो । तर अर्को

मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह

बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को

साउथ सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण

दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार चिरञ्जीवी कोरोना संक्रमित भएका छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् । ‘प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ । मलाई हल्का लक्षण देखिएको थियो’ उनले ट्वीटमा भनेका छन् । आफु घरमा रहेको समेत बताएका

दुई वर्षपछि फिल्म सेटमा बर्षा

अभिनेत्री बर्षा राउत फिल्म सेटमा फर्किएकी छन् । करिब दुई वर्षपछि उनी ‘लाखे’ मार्फत फिल्म सेटमा फर्किएकी हुन् । पुसको अन्त्यबाट फ्लोरमा रहेको फिल्मको छायाङ्कनमा उनी मंगलबार ज्वाइन भएकी हुन् । करिब आधा दर्जन बढी अभिनेताले भरिएको फिल्म ‘लाखे’को उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनको भुमिका के भन्ने बिषय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.