मिक्लाजुङ्ग ४ ले गर्यो खेलाडीलाई सम्मान्

लङसिङ श्रेष्ठ मिक्लाजुङ , मोरङ्ग मिक्लाजुङ्ग गाउँपालिका वडा न ४ ले अघिलो बर्ष सम्पन्न प्रथम अध्यक्ष कप रनिङ्ग सिल्ड फूटबल प्रतियोताको उपबिजेता टिमलाई सम्मान गरेको छ । खेलाडीहरु लाई प्रोत्साहन गर्ने उद्ेश्यका साथ वडाले उपबिजेता टिमका खेलाडीहरु र प्रशिक्षकलाई सोमबार एक कार्यक्रमका विच प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान् गरेको हो

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर

उर्लाबारी क्याम्पसमा पत्रकारिता पढाइ हुने

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी–४ मा अवस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा यही शैक्षिक सत्र २०७८ बाट ४ वर्षे स्नातक तह (वि.ए.)मा पत्रकारिता र सामाजिक कार्य विषय पठनपाठन सुरु हुने भएको छ । पूर्वाेत्तर मोरङको पुरानो र अग्रणी शिक्षा प्रदायक क्याम्पसले सोमबार क्याम्पस हातामा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी

साउथ फिल्ममा स्वस्तिमाको आइटम

नेपालमा छायाङ्कन भएको साउथ (दक्षिण भरतीय) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोल रहेको आइटम नेपाली अभिनेत्री स्वस्तिमा खड्काले कम्बर मर्काएकी छन् । गीतमा खड्का निकै बोल्ड देखिएकी छन् । उनी यस्तो बोल्ड अवतारमा पहिलो पटक देखिएकी हुन् । मलयालम भाषामा फिल्म निर्माण

पुलिसलाई स्तब्ध पार्दै मनाङ सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई स्तब्ध पार्दै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २–० ले हराएको हो । प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले पहिलो

भारतका सबैभन्दा महँगा खेलाडी केएल राहुल, जो १७ करोड लिन्छन्

भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् । अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो । केएल दायाँ

इंग्ल्याण्डको खराब प्रदर्शन जारी, वेस्ट इन्डिजसँग पराजित

इंग्ल्याण्डको ब्याटिङको समस्या टी२० मा देखिँदा वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा पराजित हुन पुगेको छ । अस्ट्रेलियाविरुद्धको एसेजमा निरश प्रदर्शन गरेको इंग्ल्याण्ड वेस्ट इन्डिजसँग ९ विकेटले पराजित बनेको हो । बारबाडोसमा भएको खेलमा इंग्ल्याण्ड कुनै समय ७ विकेटको क्षतिमा ४९ रनको दयनीय स्थितिमा रहेको थियो । तर, अन्त्यमा क्रिस जोर्डनको २८

बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड

रोमाञ्चक खेलमा होफेनहेइमलाई ३\२ अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसंगको दूरी तीन अंकमा झारेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्राउट हल्यान्ड र मार्को रेउसले गोल गर्दा डेभिड रौमले आत्माघाती उपहार गोल दिए । पराजित होफेनहेइमको लागि आन्द्रेज क्रामारिक र

पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण

भूमिप्रसाद पाठक पथरीशनिश्चरे , मोरङको पथरीशनिश्चरे नगरस्थित हाम्रो फाउण्डेसन परिवारद्वारा आयोजित कार्यक्रममा गरिव, असाहाय , अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ( ब्ल्याङ्केट ) वितरण गरिएको छ । नगरको जाँतेमोडस्थित आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले नगरका १० वटै वडाका गरिव,

नेपालले चारदेशीय टी–२० शृंखला खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी–२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी– २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा १७ फेब्रुअरीबाट सुरु हुने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.