रियल बेटिसको सानदार जित

स्पेनिस ला लिगाको तेस्रो स्थानमा आसिन रियल बेटिसले स्पान्योलमाथि सानदार जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बेटिसले १० खेलाडीमा समेटिएको स्पान्योललाई उसैको मैदानमा ४–१ गोलले हरायो । रियल बेटिसको जितमा बोर्जा इग्लेसियसले दुई तथा गुईडो रोड्रिग्वेज र जोस विलियसले गोल गरे । स्पान्योलका राउल डे टोमसको सुरुवाती गोल

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र सुदूरपश्चिम फाइनलमा

नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साबिक विजेता आर्मीले गण्डकीलाई ३–० गोलले पराजित गरे । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र नीलिमा पाण्डेले गोल गरे । सीता ‘वुमन

आहा रारा गोल्डकप : पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश

वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित समय १–१ र अतिरिक्त ३० मिनेटमा समेत कुनै गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टी सुट

आमिरले भने– हल्लाको पछि नलाग्नुस्, ‘लाल सिंह चड्डा’ अप्रिल १४ मै आउँछ

बलिउड अभिनेता आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ अप्रिल १४ मा रिलिज नहुने खबर केही दिनयता सार्वजनिक भइरहेको थियो । वैशाख १ गते यो चलचित्र विश्वव्यापी रुपमा रिलिज हुने भनिएको भएपनि बलिउड बजारमा भने यो चलचित्र पोष्टपोन्डको खबर आइरहेको थियो । तर, निर्माणपक्षले यस्तो खबरलाई हल्ला मात्रै

भिडियोमा जम्दै पुष्प र पूजाको जोडी, पूजा–आकाश सम्बन्धको साइड इफेक्ट ?

एक वर्षअघिसम्म अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले धमाधम म्युजिक भिडियोमा काम गरिरहेका थिए । पूजा र आकाशलाई लिएर महंगो पारिश्रमिकमा भिडियो बनाउन निर्माताले कुनै कञ्जुस्याइँ गरेनन् । तर, पूजा र आकाशको मित्रतामा दरार आएपछि उनीहरु म्युजिक भिडियोमा कमै मात्र एकसाथ देखिन थाले । केही महिनायता छायांकन भएका भिडियोमा

आमा बनिन् प्रियंका चोपडा

बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं

‘आरआरआर’को नयाँ रिलिज मिति : मार्च १८ वा अप्रिल २८

जनवरी ७ बाट पछि सरेको साउथको प्रतिक्षित चलचित्र ‘आरआरआर’को नयाँ प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले शुक्रबार चलचित्रको दुईवटा प्रदर्शन मिति तय गरेको छ । एसएस राजामौलीको निर्देशनमा तयार भएको यो चलचित्रलाई भारतमा कोरोना संक्रमण दर कम भएर सिनेमा हल खुलेको खण्डमा मार्च १८ लाई मिति तोकिएको छ ।

चर्चित अमेरिकी गायक मिट लोफको निधन

चर्चित अमेरिकी गायक मिट लोफको निधन भएको छ । ७४ वर्षीय मिटको बिहीबार राति निधन भएको उनको आधिकारिक फेसबुकमार्फत जनाइएको छ । फेसबुकमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आज राति आफ्ना प्यारा मिट लोफको उनकी पत्नी डेबोराको छेउमा निधन भएको खबर सुनाउनु पर्दा हाम्रो हृदय टुटेको छ । उनका छोरीहरु

‘सत्यम्’ र ‘एक्स ९’: फिल्म बन्ने छैन टुंगो, हल्ला बक्स अफिसमा सुनामीको

नेपाली चलचित्र क्षेत्र हल्ला बढी काम कम हुने ठाउँ हो । यहाँ चलचित्र निर्माणको घोषणा गरेर निर्माताहरु यसरी हल्ला गर्छन् कि मानौं त्यो चलचित्र रिलिज नहुँदै हिट भइसकेको छ । तर, पछि चलचित्र बनाउन नसक्दा उनीहरुको हल्ला व्यर्थ हुन्छ । एक वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा दुईवटा चलचित्रको चर्चा खुबै भयो

‘पीके’मा सुशान्तको पारिश्रमिक २१ रुपैयाँ !

दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो । उनलाई आफ्नै अपार्टमेन्टमा मृत भेटिएको थियो । झुन्डिएको अवस्थामा फेला परेका सुशान्त के कारणले झुन्डिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यी अभिनेताले छोटो जीवनमै ठूल्ठूला सफलता हासिल गरेका थिए । एक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.