प्रभासले लिन्छन् १५० करोड पारिश्रमिक

भारतमा केही वर्षदेखि बलिउडका मात्र नभएर साउथ अभिनेताहरुको क्रेज समेत ह्वात्तै बढेको छ । उनीहरुमाथि करोडौं लगानी गरेर चलचित्र बनाउन निर्माताहरु लालयित हुन्छन् । चलचित्र ‘बाहुबली र बाहुबली २’ रिलिज भएपछि साउथ स्टार प्रभासको क्रेज निक्कै बढ्यो । उनका चलचित्रले भारतका अधिकांश राज्यमा प्रभाव जमाउन थाले । यसैले उनीमाथि करोडौं

अल्लु अर्जुन र रश्मीकाको ‘पुष्पा’ नेपालमा रिलिज हुने

नेपालमा साउथका स्टारहरुको क्रेज बढ्दै गएपछि चलचित्र रिलिजलाई वितरकहरुले पनि महत्वपूर्ण रुपमा लिन थालेका छन् । कुनै समय साउथका स्टार रजनीकान्तको चलचित्र मात्र नेपाल भित्रिन्थ्यो । तर, अहिले साउथका अधिकांश स्टारहरुको चलचित्रले नेपाली बजारमा कब्जा जमाउन थालेका छन् । ‘बाहुबली, केजीएफ’ जस्ता चलचित्रले नेपालमा राम्रो कमाइ गरेपछि नेपाली वितरकहरु साउथका

‘एक भिलेन रिटर्न्स’मा आफैं स्टन्ट गर्दैछिन् दिशा

बलिउड अभिनेत्री दिशा पटानी आफ्नो आगामी चलचित्र ‘एक भिलेन रिटर्न्स’का कारण चर्चामा छिन् । यो चलचित्रमा उनी बोल्ड अवतारमा देखिँदैछिन् । भारतीय सञ्चारमाध्यमका अनुसार यसमा उनी निडर र एक्सन लेडीको भूमिका निभाएकी छन् भने चलचित्रमा आफैं स्टन्ट समेत गर्दैछिन् । त्यसका लागि दिशा स्टन्टको कडा तालिम गरिरहेकी छन् । मोहित

अक्षय, सारा र धनुषको ‘अतरंगी रे’ डिसेम्बर २४ मा डिज्ने प्लसमा रिलिज हुने

बलिउड स्टार अक्षय कुमार, सारा अली खान र धनुष अभिनित बुहप्रतीक्षित चलचित्र ‘अतरंगी रे’ ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । ‘अतरंगी रे’ अब ओटीटी प्लेटफर्म डिज्ने प्लस

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा

नेपाली सिनेमाका अग्ला निर्देशक हुन्, नवीन सुब्बा । उनले धेरै चलचित्र निर्देशन गरेका छैनन्, तर जति गरेका छन् ती अब्बल दर्जाका छन् । नवीनको ‘नुमाफुङ’ नै यस्तो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पायो । नुमाफुङले नेपाली सिनेमामा नयाँ बहस शुरु  । यो नै त्यस्तो चलचित्र थियो, जसमाथि

सहभागितामूलक ग्रामीण लेखाजोखा कार्यक्रम

क्रेजी समाचारदाता पथरी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि मंगलबार वडा नम्बर ९ मा सहभागितामुलक ग्रामीण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले आफ्नो भित्रको

खाजाको व्यवस्थापन बारे अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले मंगलबार नगरका २ सामुदायिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई खुवाउने खाजाको व्यवस्थापन बारे अनुगमन गरेको छ । नगर उपप्रमुख एवम स्थानीय तह खाजा व्यवस्थापन समिति तथा नगर अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, अनुगमन सदस्य मैनाकुमारी राई लिम्बू सहितको टोलीले वडा

अध्यक्ष ओलीको अनिवार्य नेतृत्व सहित उहाँलाई नै केन्द्रीय कमिटी बनाउन दिनुपर्नेमा जोड केन्द्रीय सदस्यका आकांक्षी बास्कोटा

भूमिप्रसाद पाठक, पथरी शनिश्चरे, मंसिर ७ गते । आसन्न महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने पथरी शनिश्चरे नगरपालिका, मोरङ निवासी युवराज बास्कोटा सामाजिक सञ्जालमार्फत आफ्नो अवधारणा सार्वजनिक गर्दै यो मूलतः नेकपा एमालेको राजनीतिक जीवनमा पछिल्लोपटक मात्र यसको अत्यन्तै सफल नेतृत्व गर्नु हुने श्रद्धेय अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निरन्तरताका

रेडस्टार मावि पथरी सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरे, ६ मंसीर  । जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको पहिलो चरणको खेलमा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार सिंहदेवी मावि ,वेलवारीको खेल मैदानमा संचालन भएको प्रतियोगितामा रेडस्टार माविले भगवती माविलाई पराजित गरेको हो । वेष्ट अफ थ्रीु खेल ( नियम अनुसार आयोजक भगवती मावि टिमसँगको

द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक

द बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले द बेस्ट फिफा अवार्ड अन्तर्षत उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक लगायत विभिन्न विधामा सोमबार मनोनयन सार्वजनिक गरेको हो । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ २०२० को विजेता रोबर्ट लेवान्डोस्कीसहित ११ खेलाडी छन् । मनोनयनमा पर्ने खेलाडीमा लेवान्डोस्कीसँगै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.