फिल्म ‘घुइँचो’ निर्माणको घोषणा

फिल्म ‘घुइँचो’ निर्माण घोषणा भएको छ । सोमबार बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माणको घोषणा गरिएको हो । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म रामजी दैलेखीले निर्माण गर्न लागेका हुन् । सामाजिक कथावस्तुमा बन्न लागेको फिल्ममा एलिजा गौतम र कुन्साङ बम्जनको मुख्य भूमिका रहनेछ । यसअघि ‘घामपानी, गोपी,

दुबईमा प्रिमतराज र साराको रोमान्स

फिल्म ‘गुञ्जन’ युनिट यतिबेला दुबई पुगेको छ । फिल्मको एक गीत ‘सासे चल्छ पल पल तिम्रै मायाको’ छायाँकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन, अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पाली लगायत जम्बो युनिटसहितको टिम दुबई पुगेको हो । प्रिमतराज र साराको अभिनय रहेको फिल्मको गीत दुबईका विभिन्न आकर्षक

१ करोड ३५ लाखमा नेपाल भित्रियो सलमानको ‘अन्तिम’ फिल्म

बलिउड सुपरस्टार सलमान खानको प्रतीक्षित चलचित्र ‘अन्तिम’लाई महंगो रकममा नेपाल भित्र्याइएको छ । यो चलचित्रलाई ‘ए एट फिल्मस्’ले १ करोड ३५ लाखमा नेपाल भित्र्याएको हो । ‘अन्तिम’ शुक्रबार अर्थात् नोभेम्बर २६ तारिखबाट विश्वभर रिलिज हुँदैछ । चलचित्र नेपालका १२५ वटा हलमा लाग्ने वितरक कम्पनीले जानकारी दिएको छ । ‘ए एट

पत्नीको जन्मदिनमा जस्टिन बिबरले लेखे– मेरा आँखा तिम्रै हुन्

चर्चित गायक जस्टिन बिबरले आफ्नी पत्नीको जन्मदिनका अवसरमा पोष्ट गरेको एक सन्देशको अहिले चर्चा भइरहेको छ । सोमबार परेको पत्नी हेली बीबरको २५ औं जन्मदिनको अवसरमा जस्टिनले आफ्नो इन्स्टाग्राममा एक पोष्ट गर्दै शुभकामना सन्देश दिएका छन् । मायाले भरिएको उनको सन्देश प्रेमपत्रको झल्को दिने खालको छ । जन्मदिनको अवसरमा जस्टिनले

प्रियंकाले इन्स्टाग्राममा पतिको थर हटाएपछि चल्यो डिभोर्सको चर्चा

बलिउड नायिका प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम एकाउन्टको बायोबाट पति निकको थर जोनस हटाएकी छन् । विवाहपछि प्रियंकाले आफ्नो एकाउन्टमा प्रियंका चोपडा जोनस राख्दै आएकी थिइन् । अब प्रियंकाको नाममा चोपडा मात्र जोडिएको छ । यसअघि पनि कैयौं अभिनेत्रीहरुले आफ्नो सामाजिक सञ्जालमा श्रीमानको थर हटाएर डिभोर्स गरेका छन् । योसँगै प्रियंकाले

‘मिस्टर एण्ड मिसेस माही’ बन्दै राजकुमार र जान्हवी

धर्मा प्रोडक्सनले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । धर्माले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘मिस्टर एण्ड मिसेस माही’ राखिएको छ । यो चलचित्रको शीर्ष भूमिकामा नायक राजकुमार राव र नायिका जान्हवी कपुर देखिँदैछन् । यो चलचित्र क्रिकेटको कथामा निर्माण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहित एक जोडीको

छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक

नेपाली कथानक छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक भएको छ । प्रकाश लिम्बूद्वारा निर्देशित जुरेली फिल्म्स प्रा.लि. को पहिलो प्रस्तुति लघु चलचित्र ‘कर्तव्य’ बुधबार धरानमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको हो । चलचित्रको निर्माण राकेश राई र विनोद रसाइली ‘जुरेली’ ले गरेका हुन् । चलचित्रको छांयाकन तथा सम्पादन एडम लिम्बुले गरेका

मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने

जय मिडिया म्यानिजमेन्ट प्रा.लि.को आयोजनामा चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुनेभएको छ । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने हेतुले आयोजना हुन लागेको प्रतियोगिताको प्रथम अडिसन मंसिर ११ गते सुनसरीको इटहरी र विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘प्रतियोगितामा सहभागि हुने इच्छुकहरूको लागि हामीले आवेदन खुल्ला

‘बन्टी और बब्ली २’लाई खराब समीक्षा, कमजोर व्यापार

चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । यो चलचित्रको पहिलो

पति रोहनप्रीतसँग पेरिसमा रमाउँदै नेहा

भारतीय गायिका नेहा कक्कड यतिबेला आफ्ना पति रोहनप्रीत सिंहसँग पेरिसमा छुटु्टी मनाइरहेकी छन् । सामाजिक सञ्जालमार्फत उनले घुमघामका थुप्रै तस्वीरहरु सार्वजनिक गरिरहेकी छन् । आइफेल टावरमा खिचेको तस्वीरमा नेहा निक्कै सुन्दर देखिएकी छन् । सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै नेहाले लेखेकी छन्, ‘मायाको शहरबाट माया पठाउँदैछु ।’नेहा र रोहनप्रीतले हालै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.