बाबुको संरक्षकत्वबाट मुक्त भएकी ब्रिट्नी भावी पतिसँग रमाउँदै

हालै बाबुको संरक्षकत्वबाट मुक्त भएकी चर्चित अमेरिकी पप स्टार ब्रिट्नी स्पेयर्स सार्वजनिक स्थलमा देखिन थालेकी छन् । उनका पछिल्ला भिडियो र पोष्ट हेर्दा उनी साना–साना कुरामा पनि रमाइरहेको देखिन्छ । उनका फ्यानले समेत ब्रिट्नी यसअघि यति सारो खुशी नभएको बताउन थालेका छन् । बुधबार आफ्ना भावी पतिसँगै शेयर गरेका फोटो

राजेश हमालले किने ‘जीप कम्पास’

अभिनेता राजेश हमालले नयाँ जीप कम्पास किनेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । ‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नायक हमालले तीन दशकको अवधिमा दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका

इन्गेजमेन्ट गरेको एक वर्षपछि विवाह गर्दै रेश्मा

नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् । रेश्माले गत वर्षको मंसिर १८ गते अमेरिकामा अध्ययनरत् प्रभात बाबुसँग इन्गेजमेन्ट गरेकी थिइन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । रेश्मा र प्रभातबीच तीन वर्षअघि चिनजान भएको

सागर र प्रिज्माको ‘ब्रेकअप’ !

सागर लम्साल म्युजिक भिडियोका चल्तीका मोडल हुन् । हास्य सिरियल ‘भद्रगोल’बाट चर्चामा आएका सागरले म्युजिक भिडियोमा पनि आफ्नो नाम बनाए । सागर केही समयदेखि मोडल प्रिज्मा खतिवडाको प्रेममा रहेको चर्चा थियो । उसो त, सागर र प्रिज्माले आफूहरु प्रेममा रहेको खबरलाई स्वीकार भने कहिले पनि गरेनन् । तर, पछिल्लो केही

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी

कट्रिना र विक्कीको विवाहमा पाहुनाले मोबाइल लैजान नपाउने

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने

प्रथम एनी फाक्तेप गोल्डकपको तयारी पूरा

क्रेजी संवाददाता शिवसताक्षी । भोलि शनिबारबाट आयोजना हुने 'प्रथम एनी फाक्तेप गोल्डकप २०७८' को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । फाक्तेप फुटबल क्बलको आयोजनामा भोलि मंसिर ११ गतेदेखि १८ गते सम्म हुने प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसअन्तर्गत पथरी फुटबल क्लब मोरङ, दुधौली स्पोटिङ क्लब सिन्धुली, जलथल

लैंगिक हिंसा विरुद्धको अभियान सुरुवात

क्रेजी संवाददाता पथरी । लैंङिगक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन विहिबार मोरङको पथरी शनिश्चरे नगरमा द्विप प्रज्वलन गरी सुरुवात गरिएको छ । नगरपालिकाको सहयोगमा नगरस्तरीय महिला फेडेरेशनको आयोजनामा वडा नम्बर २ स्थित बुद्धचोकमा द्विप प्रज्वलन गरी अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा, कार्यपालिका सदस्य एवम् न्यायिक समिति सदस्य

अन्तर माध्यमिक भलिवल प्रतियोगिताको उपाधि मेरी गोल्ड झापालाई

पथरीशनिश्चरे, अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि मेरी गोल्ड झापा, कन्काई माविले चुमेको छ । बुधबार भएको फाइनल खेलमा मेरी गोल्ड टिमले रेडस्टार माविलाई २५\१९ ,२५\१८ ,२५\ १७ अन्तरको सोझो सेटमा हराएको हो । वेलवारी नगरपालिकाकी उप प्रमुख ढाकाकुमारी९ तारा० पराजुलीले विजेता र उप विजेता टिमहरूलाई क्रमशः नगद १० हजार तथा

मुख्यमन्त्रीद्वारा तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरेका प्रतिष्ठित व्यक्तिको रुपमा स्थापित साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष तिलक वान्तावा राई सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थ आज एक समारोहका बिच लोकार्पण भएको छ । वान्तवाको एक वर्षअघि कोरोना भाइरसको कारण ६६ वर्षको उमेरमा मृत्यु भएको छ । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.