साहरुखका बडिगार्डको पारिश्रमिक साढे २ करोड, सलमान तिर्छन् शेरालाई २ करोड

बलिउड कलाकारहरुको फ्यान क्रेज गज्जबको छ । भारत होस् या भारत बाहिर, उनीहरु हरदम बडिगार्डको सुरक्षा घेरामा रहन्छन् । मिडियाले हरेक समय घेर्नेदेखि फ्यानको क्रेजी क्रियाकलापले कहिलेकाही बलिउड स्टारहरुलाई हैरान बनाउँछ । यसैले, उनीहरु बडिगार्डको सुरक्षा घेराभित्र आफूलाई सुरक्षित महशुश गर्छन् । तर, यसका लागि उनीहरुले आफ्ना बडिगार्डलाई महंगो रकम

‘उचाई’मा अनुपम र बोमनसँग परमिता

नेपालको पर्यटकिय गन्तव्य मनाङमा बलिउड चलचित्र ‘उचाई’को छायांकन भैरहेको छ । यो चलचित्रको करिब ४५ दिनसम्म नेपालमा छायांकन हुनेछ । बलिउडका चर्चित कलाकारहरु अनुपम खेर, बोमन इरानी, परणिती चोपडाले यो चलचित्रमा काम गरिरहेका छन् । चलचित्रमा नेपालका प्राविधिक टिम पनि संलग्न छ । यो चलचित्रको छायांकनका क्रममा नेपालका रमणीय दृश्यमा

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका सनिल अन्तिम ३२ मा

नेपाली बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको राउण्ड अफ ३२ मा प्रवेश गरेका छन् । सर्बियाको बेलग्रेडमा भइरहेको च्याम्पियनसिपमा ६७ केजी तौल समूहमा रहेका सनिल इराकी बक्सर अल ओहिदीबाट वाकओभर पाउँदै राउण्ड अफ ३२ मा प्रवेश गरेका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी सनिलले अब

भरतमणीसँगको भेटमा पारसले भने–‘फन्नी फन्नी, दामी थियो’

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा भरतमणी पौडेलले पूर्व युवराज पारस शाहको अभिनय गरे । पारसको गेटअपमा देखिएका भरतमणीको अभिनयलाई दर्शकले खुबै मन पराए । अधिकांशले, भरतमणीले ‘कमेडी च्याम्पियन २’को उपाधि जित्नुको पछाडि पारस शाहको अभिनय मुख्य रहेको टिप्पणी गर्ने गर्दछन् । भरतमणीलाई भने पारस शाहले उनको अभिनयको बिषयमा के

करवाचौथमा गोबिन्दाले श्रीमतीलाई दिए कार उपहार

बलिउडका कलाकारहरूले करवा चौथ पर्व धुमधामका साथ मनाएका छन्। उनीहरुका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सेलिब्रेटीहरूले पर्व सेलिब्रेट गरेका तस्बिर इन्स्टाग्राममा सेयर गरेका कारण तस्बिर भाइरल भएका छन्। करवा चौथको अवसरमा अभिनेताहरूले आफ्नी पत्नीहरूलाई महंगो उपहार समेत दिएका छन्। गोविन्दाले श्रीमती सुनिता आहुजालाई महंगो कार उपहार दिएका

जेलमा रहेका छोरा आर्यनलाई भेट्न जाँदै गौरी खान

बलिउड स्टार शाहरुख खानका जेठा छोरा आर्यन खान ला’गुऔ’ष’ध से’व’न मु’द्दामा तीन सातादेखि प्रहरी हिरासतमा छन् । छोरा पक्राउ परेपछि निकै बेचैन भएका शाहरुखले गत बिहीबार बिहान आर्थर रोड जेल पुगेर आर्यनलाई भेटेका थिए । भारतीय मिडियाले उल्लेख गरेअनुसार आमा गौरी खान पनि छोरा आर्यनलाई भेट्न जान लागेकी छिन् ।

लखनउ र अहमदाबाद आईपीएलको नयाँ टिम

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दुई नयाँ टिम थपिएका छन् । लखनउ र अहमदावाद दुई नयाँ टिमको रुपमा थपिएका छन् । अब सन् २०२२ मा आईपीएलमा कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।  सोमबार भएको ६ घण्टा लामो बिडिङ प्रोसेसबाट आरपी सन्जय गोएन्का ग्रुप (आरपीएसजी) र सिभीसी ग्रुपले बिड जित्दै दुई

यू–२३ एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

एएफसी यू–२३ एसिया कप छनोटको पहिलो खेलमै नेपाल इरानसँग ४–० ले पराजित भएको छ । समूह बी अन्तर्गत ताजिकिस्तानको दुसानबेमा भएको खेलमा नेपालले दोस्रो हाफमा कमजोर प्रदर्शन गर्दा चार गोल बेहोरेको थियो । रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा इरानले

नयाँ राष्ट्रिय कीर्तिमानसहित नासिर फिना विश्व च्याम्पियनसिपमा छनोट

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५ औं फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट भएका छन् । नेपाल पौडी संघले आइतबार सातदोबाटोस्थित २५ मिटरको पौडीपोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ

सांगीतिक कार्यक्रम हुन थालेपछि कलाकारहरु उत्साहित

कोरोनाका कारण झण्डै दुई वर्ष स्टेज कार्यक्रम (सांगीतिक कार्यक्रम) ठप्पः प्राय रहे । स्टेज कार्यक्रम नहुँदा स्टेजमा ब्यस्त हुने कलाकारहरु लामो समय फुर्सदमा बस्नुपर्यो । यतिबेला भने स्टेज कार्यक्रमहरु हुन थालेका छन् । स्टेज कार्यक्रम हुन थालेपछि कलाकारहरु पनि तुलनात्मक रुपमा ब्यस्त बन्न थालेका छन् । दशैंको अवसरमा देशका विभिन्न
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.