फेयर फुटबल क्लव धरान राजु सोदेन स्मृति कपको सेमिफाइनलमा प्रवेश
क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा जारी स्व. राजु सोदेन स्मृति कपको सेमिफाइनलमा फेयर फुटबल क्लब धरान प्रवेश गरेको छ । फटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा आयोजक केराबारी फुटबल क्लवलाई २ को विरुद्ध ३ गोल गर्दै फेयर फुटबल क्लव धरान सेमिफाइनल प्रवेश गरेको हो । धरानको लागि टिम क्याप्टेन


