नेकपा एमाले पथरीशनिश्चरे २ को अध्यक्षमा नैना
क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे २ को प्रथम वडा अधिवेशनबाट नैना राई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा दमन्ता मिश्र, सचिवमा कमलराज आचार्य, उपसचिवमा ध्रुव श्रेष्ठ र अम्बिका लिम्बु निर्वाचित भएका छ्न । यस्तैगरी सदस्यहरुमा शोभा तिम्सिना, गुरुप्रसाद नेपाल, मुना गुरुङ, अर्जुन दाहाल, सनम मगर, यसोदा राई,


