फिल्म क्षेत्रलाई अगाडि बढाउन जोखिम मोल्न तयार छुः पूजा शर्मा

  चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, असोजको पहिलो साता देशभरका सबैजसो हलहरु खुलिसक्नेछन् । देशभरका प्रशासनसँग हल खुलाउने बिषयमा कुरा अगाडि बढेको र एक साता भित्र हल खुलिसक्ने बोर्ड श्रोतको भनाई छ । यसअर्थमा, अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि नयाँ चलचित्रको आवश्यकता देखिन्छ । तर, कोरोनाको जोखिम

फिल्मीकर्मीलाई प्रचण्डले भने–‘फिल्म क्षेत्र क्षतविक्षत छ, पहल गर्छु’

चलचित्र क्षेत्रको हालको अवस्थाको बारेमा जानकारी दिदै चलचित्रकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिदै सहयोग गरिदिन आग्रह गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र

दीपिका एसियाको प्रभावशाली महिलाको पहिलो नम्बरमा

बलिउड नायिका दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छिन् । हालैमात्र, एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ, जसमा टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा छिन् । यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो ।

म्यानचेष्टर युनाइटेडमाथि योङ ब्वाइजको पुनरागमन जित

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ को सिजनको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पराजित भएको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडलले एक गोलको अग्रता लिएर पनि जोगाउन सकेन । आरोन बिसाकाले रातो कार्ड पाएपछि दश खेलाडीमा समेटिएको युनाइटेडमाथि स्वीस क्लब योङ ब्वाइजले २–१ को पुनरागमन जित हात

च्याम्पियन्स लिगको एकै खेलमा चार पेनाल्टी

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ सिजन अन्तर्गत सेभिया र साल्जवर्गको एउटै खेलमा चार पेनाल्टी प्रहार भयो । समूह जी अन्तर्गत भएको उक्त खेलमा रेफ्रीले पहिलो हाफमै चार पेनाल्टी प्रदान गरेका थिए । १–१ को बराबरीमा सकिएको खेलमा साल्जवर्गले ३ र सेभियाले एक पेनाल्टीको अवसर पाएको थियो । पाहुना टोली साल्वगर्जले पहिलो

श्रीलंकाली क्रिकेटर मालिंगाले गरे सन्यासको घोषणा

श्रीलंकाली बलर लासिथ मालिंगाले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । श्रीलंकाको राष्ट्रिय टिमका पूर्वकप्तान मालिंगाले मंगलबार सामाजिक सञ्जालमार्फत सबैखाले क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । मालिंगाको कप्तानीमा श्रीलंकाले सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको थियो । ३८ वर्षीय मालिंगाले श्रीलंकाका लागि ३० टेस्ट, २२६ ओडीआई र ८४ टी–२० अन्तर्राष्ट्रिय

च्याम्पियन्स लिगमा चेल्सी र युभेन्ट्सको विजयी सुरुआत

इंग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्ट्सले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेका छन् । समूह एचअन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई १–० ले हरायो । यस्तै युभेन्ट्सले स्विडिस क्लब माल्मोलाई ३–० ले पराजित भए । चेल्सीलाई घरेलु मैदान स्टानफोर्ड ब्रिजमा जित जिलाउन रोमेलु लुकाकुले

ओमानलाई नेपालको १९७ रनको लक्ष्य, आसिफले जोडे ९० रन

  आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए ।

‘तिम्री सुन्दर श्रीमती देखेर जलन हुन्छ’ भन्दा अभिषेकले दिए यस्तो जवाफ

ऐश्वर्या राय र अभिषेक बच्चन १४ वर्षदेखि निकै सुन्दर वैवाहिक जीवन बिताइरहेका छन् । यी दुई एक छोरी आराध्याका अभिभावक हुन् । हुन त ऐश्वर्या र अभिषेक बच्चनले थुप्रै फिल्ममा काम गरेका छन् तर ‘गुरु’ बाहेक यी दुईका फिल्मले खासै कमाल गर्न सकेनन् । यसैकारण थुप्रै पटक अभिषेक बच्चनलाई उनको

आलियाको कठिन योग

अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेसको निकै राख्छिन् । फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर शेयर गरेकी छन् । जुन निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्रीले रिङको सहारामा कठिन योग गरेको देख्न सकिन्छ । यो गर्दै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.