केकीजी, सधै विदेशी चलचित्रकै भर परेर हुन्छ र ?

नेपाली चलचित्रका निर्माताहरु सधै विदेशी चलचित्रबाट शोषित भएको गुनासो गरिरहन्छन् । विदेशी चलचित्र रिलिज हुँदा आफूहरुले शो नै नपाएको, आफूहरुलाई पेलिएको, दर्शकले पनि विदेशी चलचित्रलाई नै माया गरेको गुनासो निर्माता, निर्देशक, कलाकारबाट बारम्बार सुनिन्छ । निषेधाज्ञापछि हल खुलाउने प्रशासनको निर्णय सार्वजनिक भैसकेपनि हल खुल्न सकेका छैनन् । प्रदर्शनका लागि चलचित्र

प्याव्सन पथरीशनिश्चरेको अधिवेशनमा सम्मान र सहयोग

क्रेजी संवाददाता पथरी । पुराना शिक्षक, कर्मचारीहरुलाई सम्मान, स्वास्थ्य पीडितलाई आर्थिक सहयोग गर्दै निजी विद्यालयहरुको साझा संगठन प्याव्सन पथरी शनिश्चरे नगर समिति मोरङको दोस्रो अधिवेशनको समापन भएको छ । बिहिबार पथरीमा अवस्थित एभरेष्ट बोर्डिङ स्कुलको सभाहलमा भएको उद्घाटन कार्यक्रममा धरानको बीपी अस्पतालमा उपचाररत कलेजो रोगबाट पीडित पत्रकार बिजय खम्बु राईलाई

माल्दिभ्समा अदिती

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् । करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो ।यसैविच, चलचित्र ‘बाबरी’को

रिजर्भ बस्ने उपासना

नायिका उपासना सिंह ठकुरीलाई लिएर केही निर्देशकले लकडाउनपछि म्युजिक भिडियो बनाउन नचाहेका होइनन् । उपासना नेपाली चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा २ वटा चलचित्र छन्, जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन सकिएको छ

म गोविन्दा र सुनिता(मामा–माइजु)सँग माफी माग्न चाहन्छुः कृष्णा अभिषेक

कमेडियन कृष्णा अभिषेकले आफ्ना मामा गोविन्दा र माइजु सुनितासँग माफी मागेका छन् । विगत ३ बर्षदेखि कृष्णाको परिवार र गोविन्दाको परिवारविच शितयुद्ध चलिरहेको छ । सन् २०१८ मा कृष्णाकी श्रीमती कश्मीरा शाहले एक ट्विट गर्दै केही मानिसहरु पैसाको लागि नाच्ने गरेको आरोप लगाएकी थिइन् । कश्मीराको ट्विट गोविन्दाप्रति लक्षित रहेको

सोनू सूदकोे घर र होेटलमा आयकर विभागकोे २० घन्टासम्म छापा

  कोरोना महामारीको समयमा समस्यामा परेका नागरिकको मद्दत गरेर चर्चामा रहेका बलिउड कलाकार सोनु सुदको घर र होेटलसहित ६ स्थानामा आयकर विभागले २० घन्टासम्म छापा मारेको छ । कर विभागका कर्मचारीहरुले सोेनूकोे घर र अफिसमा उपस्थित परिवारका सदस्य र स्टाफहरुसँग पनि सोधपुछ गरेको थिए । २० घन्टासम्म सोनुकोे बैंक खाता,

करिनाले १२ करोड पारिश्रमिक मागेको ‘सीता’मा कंगना फाइनल

नायिका करिना कपुरले १२ करोड पारिश्रमिक मागेपछि चलचित्र ‘सीता’को चर्चा चुलियो । यो चलचित्र ‘रामायण’मा आधारित रहेर बनाउने तयारी गरिएको छ । तर, करिनालाई चलचित्रको शिर्ष भूमिकाका लागि निर्माणपक्षले अफर गर्दा उनले महंगो रकम माग गरिन् । यसपछि, यो चलचित्रको निर्माणपक्षले अन्य नायिकाहरुसँग पनि कुरा अगाडि बढाएको थियो । यसैविच,

नेकपा एमाले मोरङमा ऋषिकेश पोखरेल

क्रेजी संवाददाता विराटननगर । नेकपा एमालेको आज बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरेको छ । वि.सं. २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण वैठक बसेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको

छुट भएका सहायक सामग्री वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री वितरण गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड

फिल्म रिलिजको रस्साकस्सीः ३ महिने क्यालेन्डरमा ७ फिल्मको सूची

नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि निर्माता, प्रदर्शक र वितरक निरन्तर लागिरहेका छन् । सकेसम्म दशैंबाट नै नयाँ चलचित्र चलाउने तयारीमा चलचित्रकर्मीहरु छन् । यसका लागि चलचित्र विकास बोर्डले समेत सहयोग गरिरहेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आफूले प्रदर्शक र निर्मातालाई ३ देखि ६ महिना भित्र रिलिज
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.