पथरी उवा संघमा संयुक्त प्यानलका धनकुमार बिजयी
क्रेजी संवाददाता पथरी । पथरी उद्योग वाणिज्य संघको निर्वाचनमा संयुक्त प्यानलको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका धनकुमार तामाङ निर्वाचित भएका छन् । बिहिबार राति झण्डै साढे ११ बजे घोषित मत परिणाम अनुसार तामाङले ७३८ प्राप्त गरी बिजयी बनेका हुन् । तामाङको निकटतम प्रतिद्वन्द्वी दीपक बस्नेतले ६८६ मत प्राप्त गरे । बरिष्ठ


