भरत, विक्की र सन्तोषमा ‘कमेडी च्याम्पियन २’को विजेता को ?

गतबर्षको भन्दा यसबर्षको ‘कमेडी च्याम्पियन’ले कम चर्चा पायो । तर, उत्कृष्ट ४ को प्रस्तुतिका क्रममा सहभागी विक्की अग्रवालले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ र अर्का प्रतिस्पर्धी भरतमणी पौडेलले प्रस्तुत गरेको पूर्व यूवराज पारस शाहको अभिनयले भने शोको चर्चालाई बढाइदियो । विक्कीको प्रस्तुतिमा निर्णायक सन्तोष पन्तले दिएको प्रतिक्रियाले आलोचना पनि बटुल्यो । विभिन्न

मुम्बइको सडकमा हट नोरा

बलिउड नायिका तथा मोडल नोरा फतेही आफ्नो आकर्षक नृत्यका कारण मात्र नभएर हट अवतारका कारण पनि चर्चामा आउँछिन् । आफ्नो आकर्षक फिगर शो गर्दै नोराले गसिप बजारमा तरंग ल्याएकी हुन्छिन् । दैनिक जीम धाउने नोरा फिटनेशनको मामालामा पनि अब्बल छिन् । उनै, नारा हालै मात्र मुम्बइको सडकमा हट अवतारमा देखिएकी

पथरीशनिश्चने ४ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

क्रेजी संवाददाता पथरी ।मोरङको पथरी शनिश्चने ४ नम्बर वडाको आधारभूत स्वास्थ्य केन्द्रको आज उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमबीच नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, सम्विधान सभा सदस्य लालबहादुर सुस्लिङ, ४ नम्बर वडाद्यक्ष गोबिन्दबहादुर भणडारी, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितले केन्द्रको उद्घाटन गर्नुभएको हो । सो

च्याम्पियन्स लिग : रियलले इन्टरलाई हरायो

यूईएफए च्याम्पियन्स लिगमा स्पानिस क्लब रियल मड्रिडले विजयी सुरुआत गरेको छ । बुधार राति भएको समूह डी को खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित गरेको हो । इन्टरको मैदानमा भएको खेलमा रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी हुँदा निर्णायक गोल गरेका थिए । दोस्रो हाफमा मैदान प्रवेश

विश्वकपपछि विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–२० टिमको कप्तानी छाड्ने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत यूएई र ओमानमा हने टी–२० विश्वकपपछि टी–२० टिमको कप्तान पद छाड्ने जनाएका हुन् । विराटले यसबारे बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र हेड कोच रवि शास्त्रीलाई समेत जानकारी गराएको बताएका छन् । उनी हाल भारतीय

हालरको ४ गोलमा अयाक्सको फराकिलो जित

स्टेभेन हालर एक्लैले चार गोल गरेपछि अयाक्सले यूईएफए च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । हालर ह्याट्रिक प्रेरित डच क्लब अयाक्सले समूह सी को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५–१ ले पराजित गरेको हो । हालरले खेलको दोस्रो, नवौं, ५१औं र ६३औं मिनेटमा गोल गरे । यस्तै स्टेभेन बर्गुयसले

अजय देवगनले ४०० करोडको फिल्म बनाउने, चाँडै घोषणा हुनसक्ने

बलिउड अभिनेता अजय देवगन ‘तान्हाजी द अनसङ्ग वारियर’ र ‘भुजः द प्राइड अफ इन्डियन’ जस्ता ठूला बजेटका फिल्म बनाउनका लागि परिचित छन् । अभिनेता आजकाल आफ्नो एक्सन फ्लिक ‘मेडे’ मा काम गरिरहेका छन् । यस्तोमा अजय देवगनको विषयमा अर्को एउटा खबर सार्वजनिक भएको छ । अजय देवगनले आफ्नो ड्रीम प्रोजेक्टमा

‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक

फिल्म ‘वीर योद्धा’ लाई प्रदर्शनमा रोक लागेको छ । चलचित्र सेन्सर बोडले फिल्म हेर्दै प्रदर्शनको बिषयमा गृहले हेरेपछि मात्र निर्णय गर्ने बताएका हो । शुक्रबारबारबाट डिसहोम च्यानलबाट डिजिटल रिलिज गर्ने उद्देश्यका साथ बिहिबार सेन्सर पुगेको फिल्म सेन्सरले गृहले नहेरी रिलिजको बिषयमा अनुमति नदिने भन्दै रोक लगाइएको निर्माता किसान पोखरेलले बताए

कक्षा १२ को परीक्षामा सहभागी हुँदै करिश्माले भनिन्– रातभर सुत्न सकिन

कक्षा १२ को परीक्षा बुधबारबाट सुरु भएको छ । यसअघि दुईपटक स्थगित भएको परीक्षा बुधबारबाट फेरि सुरु भएको हो । नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर पनि आजबाट सुरु भएको परीक्षामा सहभागी भएकी छन् । कलेज ड्रेसमा सजिएर उनी बुधबार ११ बजे कक्षा १२ को परीक्षा दिन परीक्षा

युट्युबदेखि टिकटकमा पल र समिक्षाको जोडीको चर्चा

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.