जबरजस्ती करणी उद्योगको आरोपीत गाउँपालिका अध्यक्ष तीन दिनका लागि प्रहरी रिमान्डमा

काठकाण्डौं– जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’लाई प्रहरीले तीन दिनका लागि रिमान्डमा राखेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले घटनाको थप अनुसन्धानका लागि भन्दै आरोपित शुक्ललाई रूपन्देही जिल्ला अदालतको आदेशमा पहिलो पटक तीन दिनको रिमान्डमा राखेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी

कोइराला निवासमा पौडेल पक्षका नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउने योजनामा छुट्टै छलफलमा जुटेका हुन् । बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको नेता कार्यतालिकाबारे छलफल भइरहेको छ ।

बुण्डेसलिगा : पहिलो खेलमै बार्यन बराबरीमा रोकियो

साविक विजेता बार्यन म्युनिक बुण्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको २०२१–२२ सिजनको उद्घाटन खेलमा बार्यनले बोरुसिया मोन्चेनग्लाडबाकसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा मोन्चेनग्लाडबाकले पहिलो अग्रता लिए पनि बार्यनले बराबरी गोल फर्काएको हो । घरेलु मैदान बोरुसिया पार्कमा भएको खेलको १०औं

ला लिगा : भ्यालेन्सियाको विजयी सुरुआत

स्पानिस ला लिगा २०२१–२२ को सिजनमा भ्यालेन्सियाले विजयी सुरुआत गरेको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा भ्यालेन्सियाले गेटाफेलाई १–० ले हरायो । भ्यालेन्सियाका लागि कार्लोस सोलरले पेनाल्टीमा एक गोल गरे । खेलमा दुवै टिमका एक एक खेलाडीले रातो कार्ड पाएका थिए । घरेलु मान मेस्टालामा खेलको तेस्रो मिनेटमै भ्यालेन्सियाका

प्रिमियर लिग : आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसँग पराजित

प्रिमियर लिग २०२१–२२ अन्तर्गत सिजनको पहिलो खेलमै आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा नवप्रवेशी ब्रेन्टफोर्डले बर्सनललाई २–० ले पराजित गरेको हो । घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डे दुवै हाफमा गोल गरेको थियो । उसका लागि २२औं मिनेटमा सर्जी कानोस र ७३औं मिनेटमा क्रिस्टियन

गरिबीका कारण ७ कक्षामा नै पढाइ छोडेर सडकमा बेच्थे कलम, कसरी पाए बलिउडमा ’ब्रेक’ ? :जोनी लीभर

बलिउडका पहिलो ‘स्टयाण्ड अप कमेडियन’ भनेर चिनिएका जोनी लिभरले ३५० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले आफ्नो दमदार अभिनयले धेरैको मन जितेका छन् । प्रखर अभिनयका कारण जोनीले १३ पटक फिल्मफेयर अवार्डमा नोमिनेशन भएका छन् । बलिउडमा सफल कमेडियन जोनीको सुरुवाती दिनहरु भने संघर्षरत रह्यो । सन् १९५७

निर्देशक तीर्थ थापालाई कोरोना सङ्क्रमण

फिल्म निर्देशक तथा नेपाल संस्कृति सङ्घका अध्यक्ष तीर्थ थापा कोरोना सङ्क्रमित भएका छन् । केही दिन अगाडि थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । टाउको दुख्ने, कमजोरी फिल हुने लगायत स्वास्थ्यमा समस्या देखिए पछि पीसीआर टेस्ट गर्दा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको थापाले बताए । होम आइसोलेसनमै रहेका थापाले आफ्नो

‘लाइफ इन एलए’ मा शिल्पा

‘लाइफ इन एलए’ अहिले छायाँकन भइरहेको फिल्म हो । केही दिन अघिदेखि छायाँकन सुरु भएको फिल्मको अहिले तनहुँका बिभिन्न रमणीय स्थानमा छायाँकन भइरहेको छ । निर्माण टिमले फिल्मको केही दृश्यको तस्बिर सार्वजनिक गरेको छ । तस्बिर फिल्मको ‘पागल प्रेमी’ बोल रहेको गीतको हो । जसमा अभिनेत्री शिल्पा मास्के र नव–अभिनेता

कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको शुक्रबारको बैठकले कोरोना सतर्कता बढाउन नगरवासीमा अनुरोध गर्ने निर्णय गरेको छ । नगर प्रमुख दिलिपकुमार राई (किशोर)को अध्यक्षताको बैठकमा, कोरोना भाइरस जोखिम न्यूनिकरण जिल्ला समितिले जारी राखेको निषेधआज्ञालाई कडाइका साथ पालना गर्न नगरवासीमा अनुरोध गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले बताउनुभयो

सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको फिल्म ‘शेरशाह’ अनलाइनमा लिक

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म ‘शेरशाह’ अनलाइनमा लिक भएको छ । अगस्ट १२ मा अमेजन प्राइममा रिलीज भएको उक्त फिल्म एचडीमा अनलाइन लिक भएको हो । लिक भएको फिल्म पायरेटेड साइटहरुद्वारा अपलोड भएको हो । यो फिल्म अहिले अमेजन प्राइमको सब्सक्रिप्शन नलिइ पनि हेर्न सक्छन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.