आज २२१२ जना संक्रमित थपिए, ३३ जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा देशभर २२१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ भने १८६७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १२ हजार १०६ जनामा गरिएको परीक्षणमा २२१२ जनामा संक्रमण पुष्टी भएको हो । यससँगै देशभर संक्रमितको

राजेशपायलले गरे ‘डन २’ को सुरुवात

वि.सं २०६३ को हिट फिल्म ‘मिस्टर डन’को सिक्वेलको रुपमा ‘डन २’ निर्माण हुने भएको छ । दिनेश पाख्रिनको निर्देशनमा फिल्म निर्माण हुन लागेको हो । फिल्मको सुरुवात गीत रेकर्डिङबाट गरिएको छ । फिल्ममा रहने ‘बग्यो त्रिशुली’ बोलको रोमान्टिक गीत गायक राजेश पायल राईले आफ्नो स्वरमा रेकर्ड गराएका छन् । विकास

ऋचाले छाडेपछि ‘कमेडी च्याम्पियन २’मा निर्णायक को ?

लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् । ‘कमेडी च्याम्पियन २’ अन्तिम ५ मा पुगिसकेको छ । शो अन्तिम ५ मा पुग्दै निर्णायक ऋचा शर्माले भने यो शो

ट्विटरमा किन चल्यो ‘राधिका आप्टे बहिष्कार’ अभियान ?

बलिउड नायिका राधिका आप्टेले फरक–फरक भूमिकामा अभिनय गरेकी छिन् । उनले अभिनय गरेको ‘अन्धाधुन, पाच्र्ड, प्याडम्यान, बदलापुर, सेक्रेड गेम्स, माँझी’ लगायतका चलचित्रले दर्शकको मन पनि जितेका छन् । राधिकाले चलचित्रमा न्यूड दृश्य समेत दिएकी छिन् । भारतमा व्यापारी राज कुन्द्रा पोर्नोग्राफी मुद्दामा हिरासतमा छन् । राजको मुद्दा अदालतमा चलिरहेको समयमा

८ घण्टाको मस्त निन्द्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?

पुग्दो निद्रा आफैमा औषधि हो । यसले धेरै किसिमको रोगको जोखिमबाट मुक्त राख्छ । तर, पुग्दो निद्रा भनेको के हो ? कति अवधि हो ? उमेर अनुसार सुत्ने अवधि र त्यसका खास फाइदा छन् । राम्रो निद्राको फाइदाको बारेमा धेरै तिर हामीले पढ्न र त्यसलाई महसुस पनि गर्न सक्छौं ।

अफिमसहित् सङ्खुवासभा सदरमुकामबाट एक जना पक्राउ

सङ्खुवासभा । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागाँई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागाँईलाई उनकै घरबाट

अझै एक साता मनसुन सक्रिय रहने

आगामी साता देशभर मनसुन सक्रिय रहने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ । “वर्षा निरन्तर

राष्ट्रिय सम्मेलन पुस दोस्रो साता गर्ने माओवादी अध्यक्ष दाहालको प्रस्ताव

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुस दोस्रो हप्ताका लागि राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका छन् । शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा दाहालले पुस दोस्रो हप्ता राष्ट्रिय सम्मेलनको मिति प्रस्ताव गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । अध्यक्ष दाहालले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन र विधान संशोधन

कांग्रेस महाधिवेशनमा विवाद सुरु, चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव

काठमाडौँ । निर्धारित समयमा महाधिवेशन गर्न नसक्दा वैधानिकता गुमाउने अवस्थामा रहेको सत्तारूढ दल नेपाली कांग्रेसमा चौधौं महाधिवेशन तत्काल गर्ने कि नगर्ने भन्ने विवाद सुरु भएको छ  । दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेताहरूले महाधिवेशन कम्तीमा ६ महिना पर सार्नुपर्ने तर्क पेस गरेपछि विवाद

क्रिकेटर पारस खड्का र प्रधानमन्त्री देउवाबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कासँग भेट गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट प्रधानमन्त्री देउवाले क्रिकेटको विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । देउवाले दुई दशमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने भन्दै ती रोमाञ्चक जीत र क्रिकेटमा झन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.