दिलीप कुमारको प्रेम–प्रकरणः मधुबालादेखि कामिनीसम्म

फिल्म उद्योगमा प्रेम प्रकरण र सेक्स स्क्यान्डलको कुनै कमी हुँदैन । तर, भारत स्वतन्त्र हुनुअघिको दुई तीन दशकमा परिस्थिती एकदमै फरक थियो । त्यसलाई स्वर्ण युग भनिन्थ्यो । मध्यमवर्गिय नैतिकताको पालना अनिवार्य थियो । दिलिप कुमार सोही युगका नम्बर वान हिरो थिए । उनको व्यक्तित्व सालिन थियो । उनी स्वभावले

यूसुफ सरवर खान कसरी बने दिलिप कुमार ?

बलिउडमा ट्रेजेडी किङ्गको रुपमा चिनिएका नायक दिलिप कुमारको ९८ बर्षको उमेरका बुधबार बिहान निधन भएको छ । दिलिप कुमार लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिए । यसकारण, उनको मृत्युको खबर यसअघि पनि कैयौं पटक बाहिर आएको थियो । दिलिप कुमारले सन् १९४४ मा चलचित्र ‘ज्वार भाटा’बाट बलिउडमा पाइला राखेका थिए

करणको ‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलियाको जोडी

बलिउडमा लभ स्टोरी चलचित्र निर्देशनमा करण जोहर चर्चित छन् । ५ बर्ष अगाडि चलचित्र ‘ए दिल हे मुश्किल’ निर्देशन गरेपछि करणले नयाँ चलचित्र निर्देशन गरेका थिएनन् । उनै, करणले ५ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । करणले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘रक्की और रानी कि प्रेम कहानी’

बलिउडका दिग्गज कलाकार दिलीप कुमारको निधन

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका

सिद्धार्थ मल्होत्राको हातमा फिल्म नै फिल्म

  बलिउड नायक सिद्धार्थ मल्होत्रासँग चलचित्रको कुनै अभाव छैन । केही बर्ष अगाडिसम्म निरन्तर असफल चलचित्रका कारण उनको करिअर नै धरापमा थियो । तर, सिद्धार्थ लयमा फर्किने कोशिशमा छन् । यसमा, उनलाई निर्माता करण जोहरले साथ दिएका छन् । सिद्धार्थ पछिल्लो समय केही चलचित्रको छायांकनमा व्यस्त छन् । उनै, सिद्धार्थले

छायांकन सुरु नभएपछि मुम्बई पुगिन् अदिती

यो बर्षको वैशाखको दोश्रो सातासम्म केही चलचित्रको छायांकन धमाधम भैरहेको थियो । तर, कोरोनाको जोखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी हुन थाल्यो । यसपछि भने चलचित्रको छायांकन रोकियो । निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘बाबरी’को छायांकन पूर्वका विभिन्न जिल्लामा गरिरहेका थिए । तर, छायांकन सुरु भएको १० दिनमै उनले काम रोक्नुपर्यो

हरियालीमा ६ सय फलफूलको विरुवा रोपण

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहमा फलफूलको विरुवा रोपण भएको छ । आज डिभिजन वन कार्यालय विराटनगरको प्रायोजनमा सव– डिभिजन वन कार्यालय पथरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनना फलफूलको बिरुवा रोपण गरिएको हो । वन्यजन्तुको आहारको निमित्त अम्बा, आँप, हर्राे,

बिनोद र ससिकाको ‘एकैसाथ यो झरीमा…’ युट्युवमा

‘पारा’ गीति एल्वम सार्वजानिक गरेका विनोद राई र द भ्वाइस अफ नेपाल सिजन २ बाट चर्चामा आएकी गायिका ससिका राईको नयाँ गीत युट्युवमा सार्वजानिक भएको छ । ‘एकैसाथ यो झरीमा...’ बोलको सो गीतको प्रस्तुति इन्दु तामाङको रहेको छ । यस्तै देबेश राईको संगीत÷एरेञ्ज÷मिक्सिङ रहेको छ । म्यूजिक भिडियोलाई फराज अर्पणले

पीडित आमा छोरीलाई संरक्षणको लागि माइती नेपाल पठाइयो

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा हिंसा पीडित बनेकी एक महिला र उनकी छोरीलाई सोमबार उदार गरी उनीहरुको संरक्षण तथा उपचारका लागि माइती नेपाल विराटनगरमा पठाइएको छ । श्रीमानको लगातारको पिटाइबाट ४ वर्षे छोरी र आफु विक्षिप्त सरह भइ वेसहारा बनेको अवस्थामा स्थानीय पत्रकार अर्जुन काफ्लेले फेला पारी उद्धार

मोदीको आलोचक बनेको भन्दै कंगनाले गरिन् प्रियंकाको आलोचना

बलिउड नायिका कंगना रनावतले अन्य नायिकाहरुको चर्को आलोचना गर्छिन् । उनको बलिउडका अधिकांश नायिकासँग सम्बन्ध राम्रो छैन । उनै, कंगना फेरि एक पटक नायिका प्रियंका चोपडामाथि खनिएकी छिन् । कंगनाले कुनै समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसक रहेकी प्रियंका अहिले उनको कडा आलोचक बनेको भन्दै टिप्पणी गरेकी हुन् । सन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.