‘आरसी १५’मा राम चरण र कियराको जोडी

बलिउड नायिका कियरा आडवाणीको क्रेज ह्वात्तै बढेको छ । यसकारण, पनि उनको छायांकन सेड्यूल निकै नै कसिलो छ । उनै, कियरा साउथका सुपरस्टार राम चरणको साथमा चलचित्र ‘आरसी १५’मा अभिनय गर्ने तयारीमा छिन् । भारतका विभिन्न भाषामा बन्न लागेको यो चलचित्रको छायांकन सेप्टेम्बरबाट सुरु गर्ने तयारी निर्माताको छ । राम

तापसीको गुनासो–‘नायिकाले पारिश्रमिक बढाउँदा ‘मुश्किल’ बढ्छ’

नायिका तापसी पन्नुले बलिउडमा नायक र नायिकाविच हुने पारिश्रमिकको भिन्नताको बारेमा निरन्तर आवाज उठाइरहेकी छिन् । उनले, बलिउडमा कुनै नायिकाले पारिश्रमिक बढाउँदा उसको करिअरमा समस्या सुरु हुने बताएकी छिन् । चलचित्र ‘हसिना दिलरुबा’को प्रमोशनका क्रममा कुराकानी गर्दै तापसीले भनिन्–‘यदि कोही नायकले पारिश्रमिक बढाउँछन् भने यसलाई उनको सफलताको संकेतको रुपमा हेरिन्छ

हसिना दिलरुबाः प्रेम, धोका र हत्या

    निर्देशकः विनिल मैथ्यु कथा, पटकथा, संवादः कनिका ढिल्लों कलाकारः तापसी पन्नु, विक्रान्त मैसी, हर्षवर्धन राणे, आदित्य श्रीवास्तव प्लेटफर्म नेटफ्लिक्स प्रेम, पागलपन, अपेक्षा र हठको यो कथा निकै चाखलाग्दो ढंगले शुरु हुन्छ । रोमान्स र रहस्यले भरपूर छ, यसको कथा । निर्देशक विनिल मैथ्यूले हसिना दिरुबाको कथालाई एकदमै नापतौल

कानेपोखरीमा पत्रकारिता र उद्घोषण तालिम समापन

क्रेजी संवाददाता पथरी । मोरङको कानेपोखरी गाउँपालिकाको सहयोग र नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद कानेपोखरीको आयोजनामा पाँच दिने पत्रकारिता र उद्घोषण कला सम्वन्धी तालिम शनिबार समापन भएको छ । वडा नं. २ मा रहेको आदिबासी जनजाति भवनमा भएको कार्यक्रम असार १५ देखि आधारभूत पत्रकारिता र उद्घोषण कला तालिम भएको

पथरीशनिश्चरे १० मा बाख्रा वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर १० मा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना वाख्रा पकेट कार्यक्रम अन्तर्गत पछिल्लो पटक १८ वटा बोका वाख्रा वितरण भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, मैनाकुमारी राई लिम्बू, पशुपंक्षी शाखा

आधा दर्जन बढी योजनाहरुको अनुगमन

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरको चालु आर्थिक वर्षमा सम्पन्न भएका र सम्पन्नको चरणमा रहेका आधा दर्जन वढी योजनाहरुको आज अनुगमन भएको छ । नगर उपप्रमुख एवम् योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा अधिकृत पिताम्बर वस्ती, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल,

छात्राहरुलाई ‘सेनिटरी प्याड’ वितरण

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १९ सामुदायिक विद्यालयका छात्राहरुका लागि महिनावारीको समयमा प्रयोग गरिने ‘सेनिटरी प्याड’ वितरण भएको छ । स्थानीय तहस्तरीय सेनीटरी प्याड वितरण तथा व्यवस्थापन समिति संयोजक उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्ले, शिक्षा अधिकृत

कोभिडका कारण निर्देशक बिशारदको निधन

नेपाली चलचित्रमा उदाउँदै गरेका निर्देशक विशारद बस्नेतको निधन भएको छ । उनको शुक्रबार निधन भएको हो । ३९ बर्षका बिशारदको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहासंकार गरिएको छ । भारतमा जन्मिएर लामो समय भारतमा नै काम गरेका बिशारदले ‘यता न उता’

इन्गेजमेन्ट गरेको २ महिनापछि सुपुष्पाले गरिन् बिहे

नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिका सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छिन् । उनले, आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग शुक्रबार बिबाह गरेकी हुन् । उनीहरुको बिबाह, काठमाडौंको गोकर्ण रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवार र केही चलचित्रकर्मी मात्र उपस्थित थिए । रौनक र सुपुष्पा विगत एक बर्षदेखि प्रेम

म्यूजिकल कमेडी फिल्ममा विक्की र मानुषी

बलिउड नायक विक्की कौशल र नायिका तथा पूर्व मिस वल्र्ड मानुषी छिल्लरले पहिलो पटक पर्दा शेयर गरेका छन् । यो चलचित्रमा विक्की गायकको भूमिकामा देखिएका छन् । चलचित्रको नाम भने अझै पनि तय भएको छैन । चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गरेका हुन् । निर्देशक आचार्यका अनुसार, यो चलचित्रलाई म्यूजिकल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.