मिक्लाजुङ कांग्रेसमा अरुणको बलियो दाबेदारी
मिलन के.राउत उर्लाबारी । फिस्स हाँस्ने र मिठो बोल्ने स्वभाव । सानादेखि ठूलासम्म गर्ने समान व्यवहार । नाता जोडेर बोल्ने सरल बानी । यही बानी र मिजासले नेपाली कांग्रेसको स्थानीय राजनीतिमा उनी जमेका छन् । ४१ वर्षीय अरुणविक्रम बस्नेत सामाजिक कार्यमा पनि उतिक्कै सक्रिय छन् । कांग्रेस भातृ संगठन तरुण


