सकियो आलिया र संजयको ‘गंगुबाई काठियावाडी’को छायांकन

नायिका । आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सकिएको छ । चलचित्रको निर्माणपक्षले मुम्बइको फिल्म सिटीमा बाँकी रहेको छायांकन पुरा गरेको हो । भारतका दोश्रो चरणको कोरोना माहामारीका कारण यो चलचित्रको एक गीत र केही दृश्यको छायांकन बाँकी रहेको थियो । तर, भारतमा लकडाउन चलिरहेको समयमा यसको

कलाकारको वास्तविक नामः साहरुखको अब्दुर, अजयको विशाल

बलिउडका धेरै कलाकारले रंगिन दुनियाँमा आएपछि आफ्नो नाम परिवर्तन गरेका छन् । बलिउडका नायक साहरुख खानको वास्तविक नाम अब्दुर रहमान हो । तर, यो नाम आफूलाई मन नपरेपछि उनले नाम परिवर्तन गरे । अब्दुर नाम हटाएर साहरुख राखेका साहरुख खान आज यही नामले विश्वमा चर्चित छन् । उनी, मात्र होइन

रश्मीकालाई भेट्न ९ सय किमीको यात्रा गरेर कोडागु पुगे फ्यान

भारतमा लोकप्रिय बनेका कलाकारहरुका फ्यानले उनीहरुका लागि अचम्मको प्रेम देखाउँछन् । हालै मात्र एक फ्यानले लामो दुरी हिडेर कलाकार सोनु सुदलाई भेट्न उनको घरमा पुगेका थिए । नायिका रश्मीका मन्दनाको जीवनमा पनि यस्तै भएको छ । मुम्बइमा नायक अमिताभ बच्चनसँग चलचित्र ‘गुडबाई’को छायांकनमा व्यस्त रहेकी रश्मीकालाई भेट्न एक फ्यानले ९

माई सेकेण्ड टिचरद्वारा क्रिकेट टिम र खेलाडीलाई पुरस्कार प्रदान

राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजक माई सेकेण्ड टिमले क्रिकेट टिम र चार खेलाडीलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । गत वैशाखमा भएको टी २० त्रिदेशीय सिरिजको विजेता नेपाली टिम र चार डेब्युटान्ट खेलाडीलाई माई सेकेण्ड टिचरले बिहीबार एक कार्यक्रमका बीच नगद पुरस्कार हस्तानतरण गरेको हो । प्रोत्साहन र सम्मानस्वरुप नेपाली

दुई महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ ले विहिबार आफ्नो वडाका २ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानित गरेको छ । वाल तथा मातृशिशु मृत्युदरमा कमी ल्याउनका साथै स्वास्थ्य जानकारी सहित खोप सेवामा प्रभावकारिता ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने महिला स्वास्थ्य स्वयमसेविका सरस्वती चौधरी र मञ्जु वस्नेतलाई जनही नगद

पथरीशनिश्चरेमा क्लिनिकल अपडेट तालिम

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगर मातहतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीको पुनर्ताजगी गराउन २ दिने क्लिनिकल अपडेट तालिम विहिबार सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, तालिम सहजकर्ता कोशी अस्पताल विराटनगरकी नर्सिङ निरीक्षक ममता श्रेष्ठले नर्सिङ स्वास्थ्यकर्मीहरु

कृषि ज्ञान केन्द्र तथा तरकारी ब्लक समितिद्वारा कृषि औजार वितरण

क्रेजी संवाददाता पथरी । मोरङको लेटाङ –९ जाँतेमा तरकारी खेती गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न कृषि औजारहरु वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना कृषि ज्ञान केन्द्र मोरङ तथा तरकारी ब्लक संचालक समितिले कृषकलाई ७ थान मिनि टिलर, २० थान ठेला, ४० थान टनेल र ३० थान स्पे्र प्रदान

कानेपोखरी गाउँपालिकाको बजेट ७७ करोड सार्वजनिक

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको ९ औंं गाउँसभाले आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आज सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी बजेट सार्वजनिक गरेको हो । वडा नं. २ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता सुशिल बुढाथोकीले यस आर्थिक वर्षको लागि ७६ करोड

पथरीशनिश्चरे १ र १० मा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरका ७० वर्ष माथिका ज्येष्ठ नागरिकको सम्मान कार्यक्रम वडा वडामा सञ्चालनमा रहेको छ । सोही क्रममा आज वडा नम्बर १ र १० को सम्मान कार्यक्रम सम्पन्न भएको हो । हरेक वडाका दलित, आदिवासी जनजाति तथा आर्थिक विपन्न २०/ २० जना ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक

हसन्दहमा पशुस्वास्थ्य शिविर

क्रेजी संवाददाता हसन्दह । मोरङको पथरी शनिश्चरेस्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय ५४ घरधुरीका २ हजार ८ सय ७० गाईभैंसी, ३ हजार ४ सय ८३ बाख्रा, १ हजार २ सय
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.