सकियो लक्ष्मीको ‘अनन्त’
फिल्म ‘अनन्त’को सुटिङ सकिएको छ । अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको फिल्मको छायाँकन २० दिनमा सकिएको हो । फिल्मको सुटिङ २० दिनमा पुरा भएको निर्माता नवविजय श्रेष्ठले जानकारी दिए । जेसन लोप्चनको निर्देशन रहेको फिल्मले प्रेमकथा विषयवस्तु बनाएको छ । निर्देशक जेसनको पटकथा लेखन रहेको फिल्मको


