सरोज खनाललाई ‘उत्कृष्ट निर्देशक’को अवार्ड

काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ । स्टार वान इन्टरटेन्मेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको ‘नेपाल सर्ट फिल्म प्रतियोगिता’मा १९ वटा सर्ट फिल्म सहभागी थिए ।

चुनौती चाँडै पार गर्न सकिने राजेशको आशा

नायक राजेश हमाल गतबर्ष नै चलचित्र ‘सत्यम्’को छायांकन सुरु गर्ने तयारीमा थिए । ४ बर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक हमालको यो चलचित्रको छायांकन विविध कारणले हुन सकेन । चलचित्रका लागि नायिका अझै फाइनल भएकी छैनन् । नायक राजेश हमालले भने यो चलचित्रका लागि तयारी तिव्र रुपमा थालेका थिए ।

मलाई कोरोनाले छुँदैनः राखी सावन्त

बलिउडमा विवादकी रानी भनेर चिनिन्छिन्, राखी सावन्त । उनी हरेक बिषयमा विवादित बयान दिन्छिन् र चर्चामा आउँछिन् । उनै, राखीले हालै मात्र आफूलाई कोरोनाले नछुने भन्दै विवादित बयान दिएकी छिन् । संचारकर्मीसँगको कुराकानीमा राखीले आफ्नो शरीरमा पवित्र रगत बगिरहेका कारणले गर्दा आफू र आफ्नो परिवारलाई कोरोनाले नछुने तर्क प्रस्तुत गरिन्

ममता बनर्जीको विषयमा आपत्तिजनक ट्विटपछि कंगनाको एकाउन्ट सस्पेन्ड

बलिउडमा नायिका कंगना रनावत आफ्नो आपत्तिजनक र विवादास्पद ट्विटका कारण चर्चामा छिन् । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कट्टर समर्थक हुन् । उनी, मोदी विरोधीहरुको विषयमा कडा ट्विट गर्न अग्रसर छिन् । यसैले पनि उनको ट्विटर एकाउन्ट बारम्बार सस्पेन्ड हुने गरेको छ । हालैमात्र, भारतको पश्चिम बंगालमा ममता बनर्जीको पार्टीले

अष्ट्रेलियाका यी पूर्व क्रिकेटर अपहरणमा परेः कुटपिटपछि रिहा

अष्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट मेक्गिलको अघिल्लो महिना सिड्नीमा उनलाई घरबाटै अपहरण गरिएको र एकघण्टा पनि रिहा गरिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ । प्रहरीले यो मामिलामा चारजनालाई पक्राउ गरेको छ । न्यू साउथ वेल्स प्रहरीले १४ अप्रिलमा भएको यो अपहरणका पीडितलाई ५० वर्षका व्यक्तिको रुपमा प्रस्तुत गरेको

युरोकपमा एक टिमले २६ खेलाडी राख्न पाउने युइएफएको निर्णय

आगामी जुन–जुलाईमा हुने युरोकप २०२० फुटबलमा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको एक्जुकेटिभ कमिटीले २३ बाट बढाएर २६ खेलाडी राख्न पाउने निर्णय गरेको हो । युइएफको राष्ट्रिय टिम कमिटीले अप्रिलमा लिएको यस निर्णयलाई युइएफए एक्जुकेटिभ कमिटीले स्वीकृत गरेको हो । महामारीले

पेनाल्टीमा चुक्दा काठमाडौंसँग बुटवल पराजित

बुटवल लुम्बिनी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै काठमाडौं रेजर्स नेपाल सुपर लिगको तेस्रो स्थानमा उक्लेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा काठमाडौंले बुटवललाई १–० ले पराजित गरेको हो । यस जितपछि काठमाडौंले ४ खेलबाट विराटनगर सिटी एफसी र धनगढी एफसी समान ७ अंक जोडेको छ । तर गोल

म्यानचेष्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

प्रिमियर लिग क्लब म्यान्चेष्टर सिटी पहिलो पटक युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । रियाद महारेजको दुई गोल मद्दतमा सिटीले सेमिफाइनल दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–० ले पराजित गर्दै समग्रमा ४–१ को जित हात पारेको हो । पहिलो लेगमा सिटीले

हरिवंशको सन्देश–‘अर्को जुनी खै कुन्नी’

हाँस्य कलाकार तथा गायक हरिवंश आचार्य कोरोना महामारीको दोश्रो लहरको चपेटमा नेपाल समेत परेको अवस्थामा सन्देशमुलक गीत सार्वजनिक गरेका छन् । ४२ सेकेन्ड लामो उनको यो गीतले कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन सन्देश दिएको छ । हरिवंशले अर्को जुनी कसैलाई पनि थाहा नभएको भन्दै यही जुनीमा कोरोनाबाट बच्नका लागि

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण

भारत यतिबेला कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक लाखौं मानिस यसबाट संक्रमित भैरहेका छन् । यसैबीच, केही समय अगाडि बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै माल्दिभ्स पुगेका थिए । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना पनि भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरे ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.