‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?

नायिका राकुल प्रित सिंहले कमेडी जनरामा बन्न लागेको एक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् । यो चलचित्रको कथावस्तु निकै फरक लागेपछि उनी काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो चलचित्रको लागि निर्माण टिमको पहिलो रोजाई भने राकुल नरहेको

पथरीमा १० दिने नाट्य कार्यशाला सम्पन्न

क्रेजी संवाददाता पथरी । स्वास्थ्य मापदण्डको पालना गर्दै सम्मान र नाटक प्रस्तुतिका साथ मोरङको पथरी शनिश्चरेमा १० दिने नाट्य कार्यशाला सोमबार सम्पन्न भएको छ । नाटक प्रस्तुति हेरिसकेपछि कार्यक्रममा बोल्दै नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगरमा नाट्य क्षेत्रबाट धेरै प्रकारका विषयवस्तुमाथि सचेतना फैलाउन सकिने उल्लेख गर्दै यस कार्यमा नगरपालिकाले सदैव

सेभिया घरेलु मैदानमै विल्वाओसँग पराजित

स्पानिस ला लिगाको चौथो स्थानमा रहेको सेभिया एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको छ । सोमबार राति घरेलु मैदानमै भएको खेलमा अन्ति मिनेटमा गोल व्यहोरेपछि सेभिया पराजित भयो । यस हारले सेभियाको उपाधि होड कमजोर बनेको छ । विल्वाओलाई ३ अंक दिलाउन खेलको ९०औं मिनेटमा यनाकी विलियम्सले निर्णायक गोल गरे

दुई खेलाडीलाई कोरोना संक्रमण भएपछि कोलकाता र बेंगलोरबीचको खेल स्थगित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ । कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण भएपछि अहमदावादमा सोमबार राति हुने भनिएको खेल स्थगित भएको क्रिकइन्फोले जनाएको छ । कोलकाताका स्पिनर वरुण चक्रवर्ती र फास्ट बलर सन्दीप वारियरलाई कोरोना संक्रमण

म्यानचेष्टर युनाइटेड र लिभरपुलबीचको खेल स्थगित

प्रिमियर लिग फुटबलअन्तर्गत दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड र छैटौं स्थानको लिभरपुलबीचको खेल स्थगित गरिएको छ । युनाइटेड र लिभरपुलबीचको आइतबार ओल्ड ट्राफोर्डमा हुने तय थियो । तर युनाइटेडका समर्थकहरु खेलअघि मैदान भित्र पसेर नाराबाजी गर्दै विरोध जनाएपछि खेल स्थगित गरिएको प्रिमियर लिगले जनाएको छ । ओल्डट्राफोर्डमा सुरक्षाको नियम तोडेपछि पुलिस,

‘द कपिल शर्मा शो’ फेम सुगन्धाले गरिन् विवाह

‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो । सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन्

आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने– ‘छिट्टै घर फर्किनेछु’

कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बिषयमा जानकारी बाहिर ल्याएका हुन् । ‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु’ एक

निफ महोत्सवमा अनुराग

भारतीय चर्चित निर्देशक अनुराग कश्यपले आफ्नो फिल्मबारेको अनुभव सबैमाझ राख्ने भएका छन् । २३ वैशाखदेखि २७ सम्म आयोजना हुन लागेको चौथो निफ महोत्सवमा उनले आफ्नो फिल्मी अनुभव शेयर गर्न लागेका हुन् । चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको महोत्सव उद्घाटन पछिको पहिलो सत्रमा उनले आफ्ना अनुभव बाँड्ने छन् ।

पथरीमा पत्रकारका लागि कानून र आचारसंहिता सम्बन्धी तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरका पत्रकारहरुका लागि आचारसंहिता तथा कानुनी परामर्श सम्बन्धी कार्यक्रम शुरु भएको छ ।सोमबार पथरीशनिश्चरे नगरका कार्यपालिका तथा न्यायिक समिती सदस्य भद्रमान बिक, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ ९फोनिज० १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, न्यायिक समितिका उजुरी प्रशासक विस्वमणी निरौला, नेपाल पत्रकार

चर्चामा प्रियंकाको बेबीबम्पको नयाँ तस्बिर

प्रियंका कार्की विवाद र चर्चामा बारम्बार आउने अभिनेत्री हुन् । उनले सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने तस्बिरले समेत चर्चा पाउने गरेको छ । पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारणले बारम्बार चर्चामा छाएकी छन् । सायद त्यसैले पनि होला विभिन्न क्रियाकलापसहित उनी बेबी–बम्पवाला तस्बिर सार्वजनिक गर्छिन् । हालै इन्स्टाग्राममा उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.