माल्दिभ्स पुगेका कलाकारमाथि नवाजुद्दिनको आक्रोश–‘लाज लाग्दैन’

भारतमा कोरोना महामारीले दैनिक २ हजार भन्दा बढी मानिसहरुको ज्यान गइरहेको छ । यस्तो समयमा भारतका विभिन्न राज्यमा लकडाउन समेत घोषणा गरिएको छ । तर, बलिउडका केही कलाकार भने होलिडे मनाउन भन्दै माल्दिभ्स पुगेका छन् । माल्दिभ्स पुगेर उनीहरुले सामाजिक संजालमा घुमफिरका तस्वीर पोष्ट गरिरहेका छन् । तर, यो कुराको

ब्रुस ली : चमत्कारिक जीवन, रहस्यमयी मृत्यु

  ब्रुस लि । यो नामसँग विश्व परिचित छ । कसले चिन्दैन मार्सल आर्टका यी उस्ताजलाई ? जबकि यो चिनारी उनले छोटो उमेरमा बनाएका थिए । किनभने ब्रुस लीको मृत्यु त्यसबेला भयो, जतिबेला उनको उमेर मात्र ३२ बर्षको थियो । सन् १९७३ जुलाई २० मा । ब्रुस लीको ख्याती जति

पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र स्वास्थ्य केन्द्र उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ७ को वडा कार्यालय र आधारभूत स्वास्थ्य केन्द्रको एकसाथ उद्घाटन भएको छ । आज नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले वडा कार्यालय र स्वास्थ्य भवनको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि रहनुभएका राईले सम्बोधन गर्दै जग्गा दातालाई धन्यवाद सहित सम्पूर्ण वडावासीलाई

मेसीको दुई गोलमा बार्सिलोना विजयी

लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ । मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए । तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि

राजस्थानका बलर निरीह बनेपछि बेंग्लोरको सानदार जित, विराट कोहलीले बनाए कीर्तिमान

  इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार रोयल च्यालेन्जर बेंग्लोरले राजस्थान रोयल्सविरुद्ध सानदार जित हासिल गरेको छ । राजस्थानका बलर निरीह रहेको म्याचमा बेंग्लोरले १० विकेटको सानदार जित हासिल गरेको हो । बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७

खराब सुरुवातका बाबजुद मध्यक्रमले बचायो राजस्थान रोयल्सलाई

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको १६ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई १७८ रनको लक्ष्य दिएको छ । बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७ रन बनाएको हो । राजस्थानका लागि सुरुवात राम्रो रहेन । तेस्रो ओभरमै प्रारम्भिक

एनएसएलमा धनगढी एफसीको कप्तानी किरणले गर्ने

शनिवारदेखि सुरू हुने नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीको कप्तानी किरण चेम्जोङले गर्ने भएका छन् । राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणले धनगढीको नेतृत्व गर्ने धनगढी एफसीले विज्ञप्ति मार्फत जनाएको छ । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले यसअघि किरणलाई आइकोनिक प्लेअरको रुपमा अनुबन्ध गरेको थियो र किरणलाई टिमको कप्तानी

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद

फेन्सिङ खेलाडी अनिता उज्वेकिस्तान प्रस्थान

फेन्सिङ खेलको एसिया–ओसियन ओलम्पिक छनोट प्रतियोगिता खेल्न नेपाली फेन्सिङ खेलाडी अनिता कार्की उज्वेकिस्तान प्रस्थान गरेकी छन् । छनोटमा नेपाली फेन्सर अनिता कार्कीले महिला इपीतर्फ प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा जंग गिरी छन् । कार्की नेपालमा भएको छनोटमा उत्कृष्ट हुँदै ओलम्पिक छनोट खेल्न छानिएकी हुन् । दुई जनालाई नेपाल ओलम्पिक कमिटिका

हिन्दी फिल्मका छायाँकार जोनी लालको निधन

हिन्दी फिल्मका चर्चित छायाँकार जोनी लालको निधन भएको छ । मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनको निधनको कारण कोरोना बनेको छ । कोरोना संक्रमित भएपछि उनी घरमै होम क्वारेन्टिनमा बसेर आफ्नो उपचार गराइरहेका थिए । तर बुधबार उनको कोरोना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.