बायर्न स्तब्ध हुँदा यो हप्ता उपाधि जित्नबाट बञ्चित
माइन्जसँग अप्रत्यासित रुपमा पराजित हुँदा बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न थप केही समय पर्खनुपर्ने भएको छ । साबिक विजेतालाई पुनः उपाधि जित्न बाँकी तीन खेलबाट मात्र ३ अंक आवश्यक रहेको छ । तर, शीर्ष स्थानमा रहेको बायर्न खेलको तेस्रो मिनेटमा नै पछि पर्यो । जोनाथन बुर्कार्डले


