सुरु हुन सकेन ‘तिमीसँगै हुने मन छ’को छायांकन, मुम्बई फर्किए रोहित

‘मुम्बइबाट टिम आइसकेको छ । अब पनि छायांकन सुरु हुन सकेन भने बर्बाद हुन्छ ।’ निर्देशक दिवाकर भट्टराई चलचित्र ‘तिमीसँगै हुने मन छ’को बिषयमा गतबर्षको चैत्रमा यसै भन्दै थिए । यसका लागि उनले चलचित्रका मुख्य नायक रोहित सुचान्तीसहित १२ जनाको टिमलाई नेपाल बोलाए । चलचित्रका कलाकारले वर्कशप गरे । उनीहरुले

‘तिमीसँगै हुने मन छ’को छायाँकन

फिल्म ‘तिमीसँगै हुने मन छ’को छायाँकन आगामी जेठमा हुने भएको छ । कोरोनाको कारण फिल्मको सुटिङ सरेर जेठमा पुगेको हो । फिल्म दिवाकर भट्टराइले निर्देशन गर्न लागेका हुन् । भट्टराई वैशाख ५ गतेबाट फिल्म छायाँंकन सुरु गर्ने तयारीमा थिए । तर, कोरोनाको दोस्रो लहरका कारण निर्धारित समयमा उनले फिल्म सुरु

बोल्ड एलिजा

नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय चर्चामा छिन् । कहिले उनी म्यूजिक भिडियोका कारण तथा कहिले तस्वीरका कारण चर्चामा छिन् । पहिलो चलचित्र ‘अनुराग’मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् । बरु, संझौता गरिसकेको चलचित्र पनि छाडिन् । उनै, एलिजा सामाजिक संजालमा आकर्षक तस्वीर

‘मोनिका, ओ माई डार्लिङ्ग’का लागि राजकुमारले लिए १५ करोड

बलिउड नायक राजकुमार राव र नायिका हुमा कुरेसी श्रीराम राघवनको नयाँ चलचित्र ‘मोनिका, ओ माई डार्लिङ्ग’मा काम गर्दैछन् । नेटफ्क्लिसले निर्माण गर्न लागेको यो चलचित्रका लागि राजकुमारले महंगो पारिश्रमिक लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । राजकुमारले यो चलचित्रका लागि १५ करोड पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ । राजकुमार

अस्करमा ‘नोम्याडल्यान्ड’लाई फिल्म, निर्देशक र नायिकाको अवार्ड

यो बर्षको अस्कर अवार्डमा क्लोई झाओको निर्देशनमा तयार भएको ‘नोम्याडल्यान्ड’ले तिन मुख्य विधामा अवार्ड जितेको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र, निर्देशक र नायिकातर्फको अवार्ड जितेको छ । क्लोई अस्करकै इतिहासमा अवार्ड जित्ने दोश्रो महिला निर्देशक हुन् । ‘नोम्याडल्यान्ड’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी फ्रन्सेस म्याकडोनार्डले अस्करमा ह्याट्रिक गरेकी छिन् ।

प्रियंका र निक जोनस बस्ने साढे दुई अर्बको घर कति भव्य ?

अभिनेत्री प्रियंका चोपडा र निक जोनसको जोडी ग्ल्यामर उद्योगकै लोभलाग्दो जोडीमध्येमा पर्छन् । त्यसो त निक उमेरले निकै कान्छो छन्, प्रियंका चोपडा भन्दा । उमेरको के भेद ! उनीहरुको दाम्पत्य सुखमय जो चलिरहेको छ । विवाहपछि प्रियंका निक जोनससँगै अमेरिकामा बस्छिन् । उनी बेलामौकामा मात्र भारत आउने गरेकी छिन् ।

बबी देओलले यसरी भेटाइदिएका थिए, ऐश्वर्य र अभिषेकलाई

अभिषेक बच्चन र बबी देओलवीच खास सम्बन्ध । उनीहरु बालसखा हुन् । उनीहरुका पिता अमिताभ बच्चन र धमेन्द्रबीच पनि उस्तै प्रगाढ सम्बन्ध छ । खासगरी शोले फिल्मले उनीहरुको यो सम्बन्धलाई अनस्क्रिन–अफस्क्रिन बलियो बनाइदियो । अब कुरा गरौं, तेस्रो पात्र ऐश्वर्य रायको । पूर्व विश्व सुन्दरी एवं अभिनेत्री ऐश्वर्य अहिले वच्चन

वेस्टह्यामलाई हराउँदै शीर्ष चारमा चेल्सीको पकड बलियो

वेस्टह्यामलाई १–० ले हराउँदै चेल्सीले इंलिस प्रिमियर लिगको चौथो स्थानमा स्पष्ट तीन अंकको अग्रता बनाएको छ । जितपछि चेल्सीको ३३ खेलबाट ५८ अंक र पाँचौ स्थानका वेस्टह्यामको समान खेलबाट ५५ अंक छ । खेलको ४३ औं मिनेटमा टिमो वेर्नरले चेल्सीका लागि गोल गरे । क्लब र देशका लागि खेल्दा पछिल्ला

दुई गोल गरेपछि घाइते बने एम्बाप्पे

पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन दुई गोल गरेका किलियान एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य बनेका छन् । पछिल्ला दुई लिग खेलमा एम्बाप्पेले चार गोल गरेका छन् । शनिबार भएको खेलमा मेट्जविरुद्ध ३–१ को जीत निकाल्दै साबिक विजेता पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, २ अंकले पछि रहेको

हालान्डको कीर्तिमानी गोलमा १० खेलाडीमा सिमित डर्टमण्डलाई राहत

१० खेलाडीमा सिमित बोरुसिया डर्टमण्डले वुल्फसवर्गलाई हराउँदै शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । स्टार खेलाडी अर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि डर्टमण्ड खेलमा विजयी बनेको हो । खेलको १२ औँ मिनेटमा हालान्डले डिफेन्सको गल्तीको फाइदा उठाउँदै डर्टमन्डलाई अग्रता दिलाए । तर, दोस्रो हाफको सुरुवातमा नै जुड बलिङहम आफ्नो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.