युके एशियन फिल्म फेस्टिभलमा ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने

२६ मेईदेखि सुरु हुने युके एशियन फिल्म फेस्टिभलमा आदिल हुसैन स्टारर ‘राहगीर द वेफर्स’ ओपनिङ फिल्मका रुपमा देखाइने भएको छ । अभिनेता आदिलले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएका हुन् । निर्देशक गौतम घोष र अभिनेत्री तिलोत्तमा शोमलाई ट्याग गर्दै उनले लेखेका छन्,‘यो घोषणा गर्न पाउँदा निकै खुसी लागेको छ कि

काठमाडौं फर्कियो ‘बिहे पास’

फिल्म ‘बिहे पास’ युनिट काठमाडौं फर्किएको छ । एक गीत र दुई सिन छायाँकन बाँकी राखेर फिल्म युनिट काठमाडौ फर्किएको हो । बाँकी रहेको छायाँकन काठमाडौमा गर्ने निर्माण युनिटले जनाएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको गत चैत १३ गते विराटनगरबाट शुभ मुहूर्तसहित

सुरु भयो ‘आँधी तुफान २’को छायांकन

कोरोनाको दोश्रो लहरको प्रभाव देशभर देखिएको छ । यसले चलचित्र प्रदर्शन ठप्प छ । तर, चलचित्रको छायांकनमा भने ठूलो असर परिरहेको छैन ।  मदन घिमिरेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आँधी तुफान २’को छायांकन बिहिबारबाट सुरु भएको छ। बिहिबार चाबहिलस्थित एक पार्टी प्यालेसमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्माता

‘पर्ख र हेर’को अवस्थामा ‘कबड्डी ४’ टिम

कलाकार दयाहाङ राई चलचित्र ‘बिहे पास’को काठमाण्डौ बाहिरको छायांकन सकेर काठमाण्डौ फर्किएका छन् । यो चलचित्रको केही दृश्य र २ वटा गीतको छायांकन काठमाण्डौमा गरिने निर्माणपक्षले बताएको छ । यो चलचित्रको काठमाण्डौ बाहिरको छायांकन सकेर दयाले चलचित्र ‘कबड्डी ४’को काम सुरु गर्नुपर्ने हो । यसको निर्माणपक्षले पनि वैशाखको ९ गतेबाट

‘सत्यजीत रे’: जसले ‘पाथेर पांचाली’ बनाउन श्रीमतीको गहना बेचे

  सन् १९९५ मा रिलिज भएको हिन्दी चलचित्र ‘पाथेर पांचाली’ कोलकत्ताको हलमा १३ हप्तासम्म हाउसफूल चलेको थियो । यो चलचित्रका निर्देशक तथा निर्माता थिए, सत्यजीत रे । विश्वकै प्रतिष्ठित अस्कर अवार्ड पाउने एक मात्र भारतीय चलचित्र मेकरसमेत हुन् सत्यजीत रे । सन् १९२१ मे २ मा सत्यजीतको जन्म भएको यिो

टुट्यो संगीतकार नदिम–श्रवणको जोडी, कोरोना संक्रमित श्रवण रहेनन्

नब्बेको दशकमा कयौं गीतमा संगीत भर्ने नदिम–श्रवणको जोडी टुटेको छ । विहीबार श्रवण राठोरको कोरोना संक्रमणबाट निधन भएपछि संगीतकारको यो चर्चित जोडी टुटेको हो । श्रवणको विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्म आशिकीका गीत हिट भएपछि उनीहरु चर्चाको शिखरमा पुगेका थिए । नदिम–श्रवणको

कोरोना रिपोर्ट नेगेटिभ आएपनि आइसोलेसनमा केकी

नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् । नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत

१८ वर्षकी भइन् अजय–काजोलकी छोरी, ड्रेसिङ सेन्सले बनायो ट्रोलको शिकार

अजय देवगन र काजोलकी छोरी न्यासा १८ वर्षकी भइन् । अजय र काजोल दुबैले न्यासालाई सामाजिक सञ्जालमार्फत जन्मदिनको बधाई दिएका छन् । ‘प्यारी न्यासालाई जन्मदिनको बधाई । यस्तो तनावपूर्ण माहोलमा यस्तो सानो–सानो खुसीले राम्रो ब्रेक दिन्छ’ काजोलले लेखेकी छिन्,‘जब तिमी जन्मिएकी थियौं, म निकै नर्भस थिएँ । तिमीलाई हुर्काउनु स्कुलको

इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको

२९ वर्षका रायन बने टोट्टेनह्यामको नयाँ प्रशिक्षक

२९ वर्षीय रायन मासन टोट्टनह्यामाको अन्तरिम प्रशिक्षक नियुक्त भएका छन् । प्रशिक्षक होसे माउरिन्हो बर्खास्तीमा परेपछि रायनको हातमा टोलीको जिम्मेवारी आएको हा । पूर्व मिडफिल्डर रायनले टाउेकोमा लागेको चोटका कारण फुटबल करियरलाई लामो समय निरन्तरता दिएनन्, सन् २०१८ मै उनले खेलाडी जीवनबाट सन्यास घोषणा गरेका थिए । त्यसयता उनले क्लबको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.