‘ग्ल्यामर लुक्स’ ले पनि बलिउडमा टिकेनन् यी अभिनेत्री
फिल्म क्षेत्रमा ‘ग्ल्यामर लुक्स’ ले निकै ठूलो भूमिका दिन्छ । ग्ल्यामरले विशेषगरी अभिनेत्रीहरुलाई फिल्म क्षेत्रमा टिकाइराख्ने विश्वास गरिन्छ । तर, बलिउडका केही अभिनेत्रीहरु जसले ‘बोल्ड लुक्स’ दिएर पनि फिल्म क्षेत्रमा आफ्नो करियर स्थापित गर्न सकेनन् । अमिषा पटेल यो सूचीमा सबैभन्दा पहिलो नाम अमिषा पटेलको आउँछ । उनले ‘कहो न


