फिल्म ‘गेम ओभर’ बन्ने
फिल्म ‘गेम ओभर’ निर्माण हुने भएको छ । आर.एल फिल्मस् इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म आर.एल लामा मोक्तानले निर्देशन गर्न लागेका हुन् । लेखन समेत निर्देशक लामाकै रहने फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । फिल्ममा बुद्धि तामाङ, धिरेन शाक्य, आर.एल लामा मुक्तान, कविता राय, सारदा गिरी, रामचन्द्र


