फिल्म निर्देशक सुमित्रा भावको निधन

मराठी फिल्मकी चर्चित निर्देशक सुमित्रा भावको निधन भएको छ । ७८ वर्षकी सुमित्राको पुर्णेमा निधन भएको हो । लामो समयदेखि बिरामी भावको पुर्णेको एक प्राइभेट अस्पतालमा उपचार भैरहेको थियो ।  मराठी अभिनेता मोहन अगाशेले सुमित्राको निधनको समाचार बाहिर ल्याएका हुन् । अगाशेका अनुसार सुमित्राको निधन सोमबार बिहान ६: ४५ मा

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित

अभिनेता अर्जुन रामपाल कोरोना संक्रमित भएका छन् । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको

मार्बल फ्लोरदेखि फ्रेन्च विन्डोसम्मः आलिशान छ नेहा कक्कडको मुम्बईको घर

नेहा कक्कड र रोहनप्रित सिंहको जोडी इन्डष्ट्रिमा निकै चर्चित जोडीमध्ये एक हो । यी दुईका थुप्रै प्रशंसक छन् जसले उनीहरुलाई असाध्यै प्रेम गर्छन् । रिमेक क्वीनको नामबाट परिचित नेहा कक्कडले रोहनप्रितसँग विवाह गरेर प्रशंसकलाई चकित पारिदिएकी थिइन् । प्रशंसक नेहा कक्कड र रोहनप्रित सिंहबारे सबैकुरा जान्न चाहन्छन् । यो कुरा

हिनाले सार्वजनिक गरिन् हट तस्बिर, फ्यानले दिए यस्तो धम्की

अभिनेत्री हिना खान अक्सर आफ्नो लुक्सको कारणले चर्चामा रहन्छिन् । उनी हरेक दिन सामाजिक सञ्जालमार्फत आफ्नो बोल्ड तथा ग्ल्यामरस तस्बिर समेत शेयर गर्ने गर्छिन् । जसलाई फ्यानले प्रशंसा बर्साउने गरेका छन् । हालै उनले केही हट एण्ड ग्ल्यामरस तस्बिर सार्वजनिक गरेकी छन् । जसलाई फ्यानले मजाक गर्दै केस गर्ने धम्की

बाख्रा तथा बंगुरपालन सिप विकास तालिम

पथरी शनिश्चरे,  गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरको ३ वटा वडामा बाख्रा तथा बंगुरपालन सम्बन्धी सिप विकास तालिम सञ्चालन भएको छ । नगर प्रमुख दिलीपकुमार राईले नगरमा लघु उद्यम विकास गर्न स्थानीयको मुख्य भूमिका रहने बताउनु भयो । यसअघि छनौटमा परेका वडा नम्बर १,

सडक क्षेत्रमा पसल नराख्न थप जानकारी

पथरी शनिश्चरे,  मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा रहेका सडकको क्षेत्रमा पसल तथा कुनै सामग्री नराख्न जानकारी दोहोर्याउँदै नगरपालिका कार्यालयले थप सचेत गराएको छ । १ नम्बर वडा सदस्य धनप्रसाद साँवा सहित नगर प्रहरीहरुले पथरी बजारको पूर्वपश्चिम मुख्य सडकमा आज स्थानीय व्यवसासीलाई सचेत गराउँदै सडकको क्षेत्राधिकारभित्र पसल, व्यवसाय र अन्य सामग्री

आर्थिक बृद्धिका लागि कार्यक्रम बारे छलफल

पथरी शनिश्चरे,  मोरङको पथरी शनिश्चरे नगरमा हेफर इन्टरनेशनलले आर्थिक बृद्धिका लागि पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा आज जनप्रतिनिधि सहितका सरोकारवाला पक्षसँग जानकारी गराएको छ । हेफरका १ नम्बर प्रदेशका कार्यक्रम प्रवन्धक दिपेश पोखरेल सहितले हेफरको महिला शसक्तिकरण तथा जिविकोपार्जन कार्यक्रमका साथै हाल नेपाल सरकारका साथै पालिकाहरुसँगको सहकार्यको कार्यक्रमका बारेमा जानकारी गराउनु भयो

टी–२० अन्तर्राष्ट्रियमा दीपेन्द्रको पहिलो विकेट

दीपेन्द्र सिंह ऐरीले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा अहिले भएरहेको त्रिकोणात्मक सिरिज अन्तर्गत मलेसिया विरुद्धको खेलमा दीपेन्द्रले टी२० को पहिलो विकेट लिए । उनले २७ रन बनाएका मलेसियाका सायद अजिजलाई आसिफ शेखबाट क्याचआउट गराए । सन् २०१८ मा टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका

शिल्पाको उजुरीपछि ‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण अनिश्चितकालका लागि स्थगित

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गरेको हो ।  सुवेदीले एपीवानमा संचालन गर्दै आएको ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा

अदिती र धिरजको ‘बाबरी क्याफे’को छायांकन सुरु

नायिका अदिती वुढाथोकी र नायक धिरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी क्याफे’को छायांकन आजबाट सुरु भएको छ । पूर्वको लेटाङबाट चलचित्रको छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको छ । चलचित्रको छायांकनका लागि यसका मुख्य कलाकार र निर्माणटिम आइतबार लेटाङ पुगेका थिए । चलचित्रको शुभसाइत गर्र्दै छायांकन सुरु गरिएको निर्माणपक्षले बताएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.