‘डाँडाको बरपिपल’मा सलोन र रुविनाको जोडी

फिल्म ‘डाँडाको बरपिपल’ निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्न लागेका हुन् । फिल्ममा सलोन बस्नेत र रुविना थापाको मुख्य भुमिका रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, राजीवजंग बस्नेत, यसराजलगायतको अभिनय समेत रहनेछ । पारिवारिक कथामा बन्ने लागेको फिल्मको २२ बैशाखबाट

भारत रिलिजका लागि ‘प्रेम गीत ३’ हिन्दीमा डविङ

फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुको गरेको निर्देशक सन्तोष सेनले बताए । सेनले फिल्मको हिन्दी भाषामा डबिङ्ग समत सकिएको जानकारी दिए ।

‘सक्किगोनी’ छोडेर ‘राम्रो म’ बनाउदै धतुरे

चर्चित कमेडी श्रृखंला ‘सक्किगोनी’का चर्चित पात्र मध्येका एक हुन् सीपी पुडासैनी ‘धतुरे’ । यी नै धतुरे ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले अहिले हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् । हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ !’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण

शम्भुजितको फिल्ममा पुष्पलाई अफर

संगीतकार शम्भुजित बाँस्कोटा नयाँ चलचित्र निर्माणमा जुटेका छन् । शम्भुजितकै कथा रहेको चलचित्रको छायांकन असारबाट सुरु हुने वुझिएको छ । शम्भुजितले यसअघि चलचित्र ‘चौका दाउ’ निर्माण गरेका थिए । यो चलचित्रको छायांकन सोलुखुम्बुको सगरमाथा आधार शिविरमा हुने वुझिएको छ । चलचित्रका लागि नायक पुष्प खड्कालाई अफर गरिएको छ । पुष्प

यी हुन् यो बर्षका हिट गीत

वि.सं २०७७ सालको आज अन्तिम दिन । कोरोनाका कारण यो बर्ष थुप्रै क्षेत्र थला परे । तर, लकडाउनपछि नेपाली सांगीतिक क्षेत्र भने चलमलायो । यो बर्ष ५ सय भन्दा बढी गीतहरु सार्वजनिक भए । तर, केही गीतले मात्र दर्शक तथा श्रोताको मन जिते । अधिकांश गीतमाथिको लगानी स्वाहा भयो भन्दा

‘हल्का रमाइलो’बाट टेलिभिजनमा फर्किए ‘इकु’

‘इकु’ नामक पात्रमा अभिनय गरेपछि कलाकार सुलेमान शंकर हिट भए । ‘मेरी बास्सै’ नामक हाँस्य सिरियलमा उनले यो पात्रको अभिनय गरेका थिए । पछि, यो सिरियलबाट बाहिरिएपछि उनले ‘इकु’को नाममा २ वटा चलचित्र समेत बनाए । तर, वर्तमान पुस्ताले भने यो पात्रलाई विर्सिसकेको छ । तर, अब दर्शकले फेरि उनलाई

२०७८ लाई हर्षाैल्लासका साथ स्वागत गर्दैछौं

भोलि उदाउने घामसँगै हामी अर्को बर्षमा प्रवेश गर्नेछौ । अर्थात २०७७ साललाई बिदाई गर्नेछौ र २०७८ लाई स्वागत गर्नेछौ । समय कति चाडै बित्तो रहेछ है ? तपाईंको यस बर्ष कस्तो रह्यो ? कति उपलब्धी हासिल भए ? कति खुसीपूर्वक दिनहरु विते ? कति राम्रा योजनाहरु बने ? के कस्ता

माओवादी युवाहरु संगठित, भ्रष्ट र दलाल विरुद्ध लाग्ने उद्घोष

क्रेजी संवाददाता पथरी । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा संगठन योङ कम्युनिष्ठ लिग (वाईसीएल) नेपालको पथरी शिनश्चरे नगर भेला समापन भएको छ । आइतबार पथरी बहुमुखी क्याम्पसमा भएको भेलाले याम मादेन लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय नगर समिति गठन भएको छ । समितिको उपाध्यक्षमा मनोज देवान, सुनिल लुइटेल, उदयकुमार मण्डल, कृष्ण

विराट गोल्डकप: प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर- बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११

सहकारी ऐन र नियमावली सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

क्रेजी साप्ताहिक पथरी शनिश्चरे। मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका सहकारी संस्थाका लागि सहकारी ऐन र नियमावली सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम .सोमबार सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईले सहकारीहरुसँग अन्तरक्रिया अघि बढाएर सहकारी व्यवस्थापनमा नगरले सहयोग पुर्याउने बताउनु भयो । सो अवसरमा नगरका उपसचिव शालिग्राम काफ्लेले पनि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.