‘अब महिलामा पनि लामो फर्म्याटको क्रिकेट चाहिन्छ’
करिब चार महिनाको अन्तरालमा नेपालमा महिलाका दुईवटा क्रिकेट प्रतियोगिता आयोजना भयो । दुवै टी–२० फर्म्याटको थियो । पुसमा दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएको थियो । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ललितपुर मेयर वुमन्स च्याम्पियनसिप पनि सम्पन्न भयो । दुवै छोटो भर्सनको टुर्नामेन्ट थियो । प्रधानमन्त्री कप पुरुषको


