‘चुरीफुरी’ असोज १ गतेबाट रिलिज हुने
सामाजिक बिषयमा कमेडी शैलीमा तयार भएको चलचित्र ‘चुरीफुरी’को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । ऋषिराज आचार्यको निर्देशनमा यो चलचित्र बनेको हो । चलचित्रको फस्टलुकमा डेब्यू कलाकार अभिषेक श्रेष्ठको साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन


