‘माइतीघर २’मा अनमोल र भूवन एकसाथ देखिने

दि सुपर काजोल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइतीघर २’को बिहिबार घोषणा भयो । यो ब्यानरको इन्स्टाग्राम पेजबाट चलचित्र निर्माण हुन लागेको घोषणा गरिएको हो । भूवन केसीको निर्माणमा बन्न लागेको चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिदैछन् । ‘माइतीघर’ जहाँ सकिएको थियो सोही दृश्यबाट ‘माइतीघर २’ सुरु हुने

म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २–० ले पराजित गरेको हो । ग्रानडाको

धिरजको आधा दर्जन फिल्म पाइपलाइनमा

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक धिरज मगरको माग ह्वात्तै बढेको छ । धिरजलाई लिएर चलचित्र बनाउनका लागि निर्माताहरु हानथाप गरिरहेका छन् । पहिलो चलचित्रबाट निकै राम्रो क्रेज बनाएका धिरजले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन गरिरहेका छन् । यो चलचित्रको छायांकन सकेसँगै धिरज सुरेन्द्र

पौषदेखि संचालनमा आएका फिल्म हल फेरि बन्द गर्ने तयारी

कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ । सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय

सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज

    विश्वप्रसिद्ध भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणलाई जित्दै घर फर्किएका छन् । उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो । यद्यपि उनी अझै केही दिन होम क्वारेन्टिमा बस्ने छन् । २७ मार्चमा सचिन कोरोनाबाट संक्रमित भएको समाचार सार्वजनिक भएको थियो । उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए

बोल्ड लुक्समा जेनिफर लोपेज

हलिउड । स्टार जेनिफर लोपेज सुन्दरता र बोल्ड लुक्सका कारणले चर्चित छिन् । उनी आफ्नो बोल्ड तस्बिरले फ्यानलाई मोहित पार्ने गर्दछिन् । अहिले पनि उनले केही नयाँ तस्बिर शेयर गरेर तहल्का मच्चाएकी छन् । जुन तस्बिरमा उनी शोल्डर स्किनफिट कालो आउटफिटमा देखिएकी छन् । जसमा उनले खुल्ला सट समेत लगाएको

अमेरिकामा रञ्जना शर्माले गरिन् कानुनी बिबाह

नेपाली चलचित्र क्षेत्रमा कुनै समय राम्रो चर्चा बटुलेकी नायिका रञ्जना शर्मा लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । अमेरिका रहँदै आएकी रञ्जनाले प्रेमी निकेश सिलवालसँग कानुनी बिबाह गरेकी छिन् । रञ्जना र निकेशले बुधबार काुननी बिबाह गरेका हुन् । निकेशको नेपालमा बालकोट, भक्तपुरमा घर छ । तर, उनी लामो समयदेखि

कानेपोखरी जंगलमा आगलागी, नियन्त्रण प्रयास जारी 

  कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकास्थित जंगलमा लागेको आगो वारुण यन्त्रको सहयोगमा समुहका उपभोक्ता , डिभिजन बन अन्तर्गत लेटाङ र कानेपोखरीका कर्मचारी हरुले नियन्त्रणको प्रयास जारी राखेका छन । लामो समय पानी नपर्दा लेटाङ र कानेपोखरी एरियामा पर्ने बनमा आगो सल्किएको थियो । (तस्विरहरु सहित)

कोरोना लागेर अस्पताल भर्ना भएकी अभिनेत्री आलियालाई आइपर्यो अर्को बिपत

  बलिउड । अभिनेत्री आलिया भट्ट अभिनीत चलचित्र ‘गंगुबाई काठियावाडी’ सुरुदेखि निकै चर्चामा छ । यो चलचित्रले बेला बेलामा एकमाथि अर्को झमेला भोग्नुपरिरहेको छ । भारतीय सञ्चार माध्यमले मुम्बईको महानगर मजिस्ट्रेट अदालतले अभिनेत्री भट्ट र निर्देशक भन्सालीलाई मानहानी मुद्दाको सम्बन्धमा आदेश जारी गरेको जनाएका छन् । उनीहरुविरुद्ध गंगुबाईका धर्मपुत्र बाबुराव

भद्रगोल बाट चर्चा कमाएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्दै !

हाँस्य टेलसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समय देखि हाँस्य टेलसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा गर्भवती भएकै कारण कलाकारिताबाट ब्रेक लिने बताइएको छ । अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.