यस्तो छ ‘रिभेन्ज ’को फष्टलुक

फिल्म ‘रिभेन्ज ’को फष्ट लुक पोस्टर सार्वजनिक भएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति तथा अमन कुमार देवको निर्माण रहेका फिल्मको लेखन निर्देशक शंकर अधिकारी घायलले गरेका हुन् । फष्टलुकमा फिल्मको थिम समेटिएको निर्देशक घिमिरेले बताए । फिल्ममा खगेन्द्र घिमिरे, रोशन बिसी, विशाल अग्रवाल, रविन श्री, प्रीतिका शर्मा,

बिलिनियर किम

रियालिटी शो स्टार तथा मोडल किम कार्दशियन विश्वकै चर्चित फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेका धनाढ्यको सूचीको दुई हजार सात सय ७५ औं स्थानमा उक्लिएकी छिन् । उनी, यो बर्षदेखि अर्बपतिको सूचीमा समेत सामेल भएकी छिन् । किमको सम्पत्ती १.८ विलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनले, विशेषगरि कस्मेटिक

कंगना भन्छिन्–‘अक्षयले मेरो कामको तारिफ गरे, तर डरले बाहिर भनेनन्’

नायिका कंगना रनावतको मुख्य भूमिका रहेको चलचित्र ‘थलाइवी’को ट्रेलर केही साता अगाडि सार्वजनिक भयो । सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । बलिउडका समिक्षक तथा दर्शकले कंगनाको कामको प्रशंसा गरिरहेका छन् । उनै, कंगनाले सामाजिक संजालमा एक स्टाटस कोर्दै आफ्नो कामको तारिफ अक्षय कुमार जस्ता ठूला स्टारले पनि गरेको उल्लेख

रोनाल्डो र डिबलाको गोलमा युभेन्ट्स विजयी

इटालियन सिरी ए मा साविक विजेता युभेन्ट्स नापोलीलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । बुधबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डो र पाउलो डिबलले गोल गरेपछि युभेन्ट्सले नापोलीलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा

च्याम्पियन्स लिगमा चेल्सीले पोर्टोलाई हरायो

  युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगको खेलमा लण्डन क्लब चेल्सीले पोर्चुगिज क्लबलाई पोर्टोलाई २–० ले पराजित गरेको छ । कोभिड–१९ को कारण पोर्टोले स्पेनको सेभियललाई घरेलु मैदान बनाएर खेलेको खेलमा चेल्सीका लागि मासोन माउन्ट र बेन चिलवालले एक–एक गोल गरे । माउन्टले ३२औं र चिलवालले ८५औं मिनेटमा गोल गरे

फ्यानले दिए राखीलाई महङ्गो मोवाइल फोन, बदलामा उनले दिइन् चुम्बन

बलिउड अभिनेत्री तथा मोडल राखी सावन्तलाई एक फ्यानले महँगो मोवाइल फोन उपहार दिएका छन् । उक्त फोन पाएर उनी निकै खुसी छन् । जुन खुसी उनले इस्टाग्राम एकाउन्टबाट भिडियोसहित शेयर गरेकी छन् । फ्यानले गिफ्ट गरेको मोवाइल फोनको मूल्य ‘भारु’ डेढ लाख रुपैयाँको रहेको छ । गिफ्ट खोल्दा उनी निकै

‘माइतीघर २’मा अनमोल केसी

निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को पछाडि २ थप्दै नयाँ कथामा चलचित्र बन्ने भएको छ । ‘माइतीघर २’ नाममा बन्न लागेको चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् । च्लचित्रको बिषयमा भूवनले भने–‘हो, हामी

लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुन्छः सलमान खान

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । यसले, बलिउडकर्मीलाई चिन्तामा पारिदिएको छ । अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ ।

च्याम्पियन्स लिग : एमबाप्पेको दुई गोलमा पीएसजीले बार्यनलाई हरायो

किलियन एमबाप्पेको दुई गोल मद्दतमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल पहिलो लगमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–२ ले पराजित गरेको छ । पीएसजीका लागि अर्को गोल मार्क्विवन्होसले गरे । घरेलु मैदान एलिएन्ज एरेनामा बार्यनका लागि चोपोउ मोटिङ र थोमस मुलरे गोल गरे पनि हार टार्न

विपिन लिएर ‘विवेक’ बनाउँदै माधव

‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई लिएर उनले यो फिल्म बनाउन लागेका हुन् । प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका लागि विपिन र स्वस्तिमा फाइनल भएका छन् । फिल्मको अन्य पात्र अडिसनबाट छान्ने सोच आफ्नो निर्माता माधव वाग्लेले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.