२७ चैत्रमा फिल्म ‘श्री’

७२ घण्टामा छायाँकन सकिएको फिल्म ‘श्री’ २७ चैत्र अर्थात यही शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा यो फिल्म तयार पारेका हुन् । नयाँ वर्षमा फिल्मको अभाव देखिएको कारण यो फिल्म रिलिज गर्न लागिएको हो । फिलममा सन्दिप क्षेत्री, बर्षा सिवाकोटी,

लक्ष्मीले छाडिन् दीपकको ‘घिन्ताङ’, केकी अधिकारी अनुवन्धित

  ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् । यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, दीपकलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय केही पछि धकेलियो । तर, चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडे

सोलो हिटको खोजीमा आँचल

  नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् । चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी

फोडेनको गोलमा सिटीलाई राहत

खेलको अन्त्यतिर फिल फोडेनले निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा बोरुसिया डर्टमुण्डलाई २–१ ले हराएको छ । ९० औँ मिनेटमा केभिड डि ब्रुयनाको मिडफिल्डबाट उपलब्ध गराएको उत्कृष्ट क्रसलाई इल्के गुुन्डोगानले टच गरेर फिल फोडेनलाई ब्याक पास दिए । त्यसैलाई फोडेनले गोलमा परिणत गरे । यससँगै इतिहाद

भिनिसियस चम्किदा लिभरपुल पराजित

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलोे लेगमा लिभरपुल रियल म्याड्रिडसँग ३–१ गोलले पराजित भएको छ । रियललाई जित दिलाउन भिनिसियस जुनियरले दुई गोल गरे । खेलको पहिलो हाफमा रियल लिभरपुलमाथि हाबी बनेको थियो । पहिलो हाफमा लिभरपुलले विपक्षीको पोष्टमा एउटा पनि आक्रमण गर्न सकेन । २७ औँ मिनेटमा टोनी क्रुसको पासमा भिनिसियस

‘आहा रारा गोल्डकप’: थ्री स्टारलाई ४–० ले हराउँदै पुलिस फाइनलमा

पोखरा । १९ औं संस्करणको ‘आहा रारा गोल्डकप’ प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । पाँच पटकसम्म लगातार विजेता बन्दै आएको थ्री स्टार क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै पुलिस क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा पुलिस क्लबको तर्फबाट जर्सी

च्याम्पियन्स लिग : क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । मंगलबार राति भएको खेलमा स्पानिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हरायो भने इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भिनिसियस जुनियरले दुई गोल गरेपछि

रातो पहिरनमा बोल्ड एण्ड हट काइली

हलिउड अभिनेत्री काइली जेनर बोल्ड एण्ड हट लुक्सको कारणले हमेसा चर्चाको केन्द्रमा रहन्छिन् । सामाजिक संजालमा पनि निकै एक्टिभ रहने उनी फ्यानका साथ तस्बिर तथा भिडियो शेयर गर्नेमा पनि अगाडि छिन् । हालै उनले आफ्नो केही हट तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेका छन् । तस्बिरमा काइली रातो

लक्ष्मी बाहिरिएपछि ‘घिन्ताङ’मा भित्रिइन् केकी

पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक फिल्म ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी छन् । यस अगाडि फाइनल भएकी अभिनेत्री लक्ष्मी बर्देवा फिल्मबाट बाहिरिएपछि निर्देशक श्रेष्ठले अभिनेत्रीको रुपमा केकी भित्र्याएका हुन् । निर्देशक श्रेष्ठले फिल्मका लागि लक्ष्मीको ठाउँमा केकी फाइनल भएको बताए । ‘फिल्म छायाँकनका लागि हामी फ्लोरमा जाने तयारीमा

कटरीना कैफलाई कोरोना पोजिटिभ

बलिउडकी चर्चित नायिका कटरीना कैफलाई कोरोना संक्रमण पुष्टि भएको छ । नायिका कैफले सामाजिक सञ्‍जाल इन्स्टाग्राममार्फत् आफू कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । उनले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘ म कोभिड १९ पोजिटीभ भएकी छु।मैले तुरुन्तै आफूलाई आइशोलेट गरिसकेकी छु।र होम आइशोसनमै रहन्छु । चिकित्सकको सल्लाह अनुसार नै आफ्नो
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.