श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

  इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा एकजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

भुवनको अंगालोमा सुष्मा बाँधिएको तस्विर भाइरल कसरि भाइरल भयो ?

विवाद र स्क्यान्डल प्रकरणमा अभिनेता भुवन केसी अन्य कलाकारहरुभन्दा एक कदम अगाडी नै छन् । नेपाली मिडियाले ‘प्ले व्वाई’ का रुपमा समेत चित्रित गर्ने गरेका भुवन एउटा तस्विरका कारण फेरी एक पटक चर्चामा छन् । लकडाउनमा अभिनेत्री साम्राज्ञी आरएल शाहले उनीमाथि दु’र्व्य व’हारको आ’रो’पको सामना गरेका भुवनसँग अभिनेत्री सुष्मा कार्कीको

दीपाश्रीको फेसबुक ह्याकः उनकै नामबाट ह्याकरले मागे भान्जासँग एक लाख

पछिल्लो समय प्रविधिको दुरुपयोग गर्दै सेलिब्रेटीका फेसबुक लगायत सामाजिक ह्याक गर्ने क्रम बढ्न थालेको छ । ह्याकरले फेसबुक ह्याक गर्दै उनीहरुसँग पैसा समेत माग्ने गरेका छन् । यस्तै चपेटामा कलाकार कलाकार निर्देशक दीपाश्री निरौला पनि परेकी छन् । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै दीपाको फेसन बुक

लेकालीविरुद्ध स्टारको फराकिलो जित

स्टार सिटी युवा क्लब कैलालीले अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बिहीबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ । नेपालगन्ज रंगशालमा भएको एकतर्फ खेलमा स्टारका लागि रुपबहादुर लामाले व्यक्तिगत सर्वाधिक ५ गोल गरे । म्यान अफ द म्याच रुपबहादुरले ३६, ५५,६५,८२ र ८६ औ मिनेटमा गोल गरे

विकास र रोशन चम्किदा पथरी शनिश्चरे १० विजयी

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट २०७७ मा विकास तामाङ र रोशन माझीको गोलको मद्दतले पथरी शनिश्चरे वडा नं. १० बिजयी भएको छ । पथरी शनिश्चरे–१० मा अवस्थित पथरीशनिश्चरे रंगशालामा आज भएको खेलमा वडा नं. ७ लाई २–० गोल अन्तरले वडा नं. १० ले जित आफ्नो पोल्टामा

विक्कीसँग ‘दि इमोर्टल अश्वत्थामा’मा साराको एक्सन

  बलिउड ।  नायक विक्की कौशल ‘दि इमोर्टल अश्वत्थामा’ नामक चलचित्रमा काम गर्दैछन् । यो साईफाई पौराणिक चलचित्रको लागि विक्कीले तयारी समेत थालिसकेका छन् । यसका लागि विक्कीले आफ्नो शरीर परिवर्तन गर्न तयारी गरिसकेका छन् । अब, यो चलचित्रका लागि नायिका पनि फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बद्री भन्छन्–‘दोहोरी च्याम्पियन’का निर्णायकहरुमाथि शंका नगर्नुहोस्’

  गायक बद्री पंगेनीले ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’को आउँदा भागहरुलाई सुधार गर्दै लैजाने बताएका छन् । ‘दोहोरी च्याम्पियन’को संचालन गर्दै आएका गायक पंगेनीले पहिलो भागमा दर्शकले दिएका प्रतिक्रियालाई गालीभन्दा पनि सुझाव र आशिर्वादका रुपमा लिएको बताए । निर्णायकले बोलेका सबै कुराहरु प्रशारण नहुँदा पहिलो भागमा दर्शकबाट आलोचना भएको उनले

‘डाँडाको वरपीपल’मा शिव, गौरी र सलोन

चलचित्र ‘डाँडाको वरपीपल’को शुभसाइत गरिएको छ । यो चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने भएका छन् । चलचित्रको बिहिबार काठमाण्डौको एक मन्दिरमा शुभसाइत गरिएको हो । चलचित्रमा नायक शिव श्रेष्ठ, नायिका गौरी मल्लको साथमा कलाकारहरु सलोन बस्नेत, राजीवजंग बस्नेत, यशराज गराचको मुख्य भूमिका रहनेछ । पारिवारिक कथामा यो चलचित्र बन्ने निर्देशक

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गर्ने पकाउ

मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैंकिङ कसुरको मुद्दा मिलाई दिने भन्दै नवराज देवकोटाको जाहेरीमा गोरखा मिरकोट ३ घर भई हाल काठमाडौँको कीर्तिपुर मच्छेगाउँ बस्ने ३२ वर्षीय नविन लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रवीण श्रेष्ठको परिवारसँग नगद ७० हजार

भन्सार छलेर भारतबाट काठमाडौं ल्याएको गुट्खा बरामद

प्रहरीले काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर भन्सार छलीको गुट्खा बरामद गरेको छ । करिब ८ लाख मूल्य बराबरको सुर्तिजन्य पान–पराग, राजनिवास, तुलसी, रजनिगन्धा र गुट्खा नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए । भन्सार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.