अवैध सम्बन्धबाट जन्मिएको शिशु कपडामा पोको पारेर दराजमा लुकाउने महिला पक्राउ
पोखरा । पोखरामा घरको कोठामा रहेको दराजमा कपडामा पोको पारेर नवजात शिशु राखेको अवस्थामा एक महिला पक्राउ परेकी छिन् । अवैध सम्बन्धबाट जन्मिएको शिशु घरको कोठाको दराजमा लुकाएको आरोपमा सिन्धुपाल्चोक घर भइ पोखराको अधिकारी टोलमा बस्दै आएकी २३ वर्षीया अस्मिता घलेलाई प्रहरीले पक्राउ गरेको हो । कोठामा बच्चा जन्माएसँगै स्वास्थ्यमा


