कोरोनाका कारण ‘बन्टी और बब्ली २’को प्रदर्शन स्थगित

  विश्व बजारमा कोरोनाको दोश्रो चरणको लहर सुरु भएको छ । भारतमा पनि यसको प्रभाव उच्च देखिएको छ । दैनिक ४० हजार भन्दा बढी केस भारतमा देखिदा विभिन्न स्थानमा लकडाउन समेत भैरहेको छ । यसको प्रत्यक्ष असर विस्तारै माथि उठ्दै गरेको चलचित्र नगरीमा पनि परेको छ । लामो समयको लकडाउनपछि

ट्याक्सी दुर्घटना हुदा एक जनाको मृत्यु

पाँचथर । सुलुम्फी स्थितमा ट्याक्सी दुर्घटना हुदा सवार एकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईलाम फाकफोकथुम–७ एकतप्पाका २२ बर्षीय पदम लिम्बु रहेका छन । पाँचथरबाट झापा तर्फ आईरहेको मे १ ज ४१६ नम्वरको ट्याक्सी आज बिहान पौने ११ बजे उकालोमा अचानक ब्रेक फेल भई रोडको साईटमा पल्टिदा सवार लिम्बु

डढेलोले खोटाङमा ४ वटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट

खोटाङ । जंगलमा लागेको डढेलोले खोटाङमा ४ वटा घर र एउटा बाख्रा फार्म जलेर नष्ट भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ विजयखर्कस्थित ३ वटा सामुदायिक वनमा फैलिएको डढेलो गाउँमा पस्दा बसेरीका तेजविनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको हो । आगो नियन्त्रणका लागि

नाचघरमा ‘मालिनी’ मञ्चन

राष्ट्रिय नाचघर जमलमा नाटक ‘मालिनी’ मञ्चन भएको छ । बंगाली कवि रविन्द्रनाथ टैगोरको कथामा आधारित नाटकलाई झोराहाट नाट्य समूहले बुधबार मञ्चन गरेको हो । हन्दु धर्म र बुद्ध धर्मबीचको द्धन्द्धको कथा रहेको नाटक बुद्ध थिएटर फेस्टिभलपरेर मञ्चन भएको हो । हिन्दु धर्म मान्ने परिवारमा हुर्के बढेकी काशीकी राजकुमारी मालिनीले बुद्ध

कोरोना बढेपछि ‘लप्पन छप्पन २’ को रिलिज स्थगित

  फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । कोरोना संक्रमणको डरले नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, ¥याली, भेला, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्ने निर्देशन गरेसँगै फिल्मको रिलिज स्थगित गरिएको हो । २७ चैतमा प्रदर्शनमा आउँन लागेको ‘लप्पन छप्पन २’को रिलिज स्थगित गरिएको निर्देशक मुकुन्द भट्टले बताए ।

शे–फोक्सुन्डोमा अनमोल र सुहाना

  आउँदो बर्षको भदौ १८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । यसको निर्माणपक्षले १० दिन लगाएर गीतको छायांकन गरेको हो । फागुण ३० गीत शिर्ष गीतको छायांकनका लागि चलचित्रको टिम शे–फोक्सुन्डो ताल पुगेको थियो । चलचित्रका मुख्य

एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणी क्लब विजयी

  नेपालगन्ज । लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बुधबार जित हासिल गरेका छन् । धम्बोझीले धादिङ समाज धादिङलाई २–१ ले हराएको छ । जितसँगै धम्बोझीले ९ अंक जोडदै लिगको शिर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राखेको छ । अंक तालिकामा

नगर स्तरीय फुटबलमा पथरी शनिश्चरे वडा नम्बर ३ विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट - २०७७ को आज भएको खेलमा पथरी शनिश्चरे वडा नं. ३ विजयी भएको छ । पथरी शनिश्चरे वडा नं. ६ लाई ४–१ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ प्रतियोगिताको दोस्रो चरणमा

सविनलाई प्रश्न–‘अब फिल्ममा नायकको रुपमा नदेखिने हो ?’

  नायक सविन श्रेष्ठ नयाँ चलचित्र निर्माणको तयारीमा लागेका छन् । उनले निर्माण गरेको चलचित्र ‘हिरो रिटन्र्स’ हलमा रिलिज हुनै पाएन । पोष्ट प्रोडक्शनमा चलचित्रको डबिङ सबै उडेपछि सुरु भएको समस्या रिलिजसम्म पनि रह्यो । रिलिजका लागि तयार भएपछि कोभिडका कारण हल नै बन्द भयो । यसपछि भने सविनले चलचित्रलाई

बिनोद खम्बुको ‘गाजलहो तिम्रो आखाँ’ (भिडियो सहित्)

  काठमाण्डौँ– लामो समय गीत र सङगीतमा जिवन बिताएका बिनोद खम्बुको 'गाजलहो तिम्रो आखा...' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नै युट्युव च्यानल बिनेद खम्बुबाट उनले सो गीतको भिडियो सार्वजनि गरेका हुन् । भिडियोमा बिनोद खम्बु र जुनु राई फिचर छन् । बिक्रम याख्खाको सब्द रहेको गीतमा बिनोद
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.