बर्दिबासमा डँढेलोले वन सखाप, बस्ती पनि असुरक्षित

  चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर उत्तर–दक्षिणका बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई\तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ । चैत लागेसँगै

यौन दुर्वव्यवहार आरोपमा चिकित्सक पक्राउ

  शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए । उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी

लामो समयपछि हलमा नेपाली सिनेमा

कोभिड–१९ का कारण लामो समय बन्द रहेका नेपाली सिनेमा हलहरु विस्तारै जुर्मुराउने प्रयासमा छन् । यसक्रममा नयाँ नेपाली चलचित्र ‘गुड फ्रेण्ड’ अर्को शुक्रवार अर्थात चैत २० गते प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको त्रास एक वर्षपछि पुनः बढीरहेकै बेला ‘गुड फ्रेण्ड’ निर्माण पक्षले यसलाई प्रदर्शनमा ल्याउने कुरा बताएको हो

‘विम्बाका सपना’ले प्रशस्त दर्शक बटुल्दै

बुद्ध थिएटर फेस्टिभलको छैटौं दिन अभि सुवेदीको लेखन रहेको नाटक ‘विम्बाका सपना’ मञ्चन भएको छ । थिएटर मलमा केही वर्ष पहिले घनश्याम श्रेष्ठको निर्देशनमा मञ्चन भएको यो नाटक शुक्रबार भने माला आर्टस् एकेडेमीका कलाकारले प्रस्तुत गरेका थिए । नाटक सन्दीप डंगोलको निर्देशनमा तयार भएको हो । १ घन्टा समायावधि रहेको

जब अमिताभले सबै निर्मातालाई भने, ‘म आजदेखि रेखासँग कहिल्यै काम गर्दिनँ’

  बलिउडको सबैभन्दा बढी चर्चामा रहेको अफेयर सुपरस्टार अमिताभ बच्चन र रेखाको थियो । यी दुई बलिउडमा व्यवसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा रहे । गहिरो प्रेममा रहेका अमिताभ र रेखाको सम्बन्ध टुटेपछि उनीहरुको विषयमा निकै चर्चा पनि भएको थियो । तर, रेखासँग सम्बन्धमा खटपट आएपछि अमिताभ बच्चनले रेखासँग कहिल्यै

कोभिडको भ्याक्सिन लगाएका अभिनेता परेश रावल कोरोनाद्वारा संक्रमित, बलिउडका थुप्रै कलाकार आइसोलेसनमा

भारतमा दोस्रो लहरको कोरोना व्यापक हुँदै गइरहेको अवस्थामा मायानगरी मुम्बईको बलिउड इन्डष्ट्रि पनि यसको चपेटमा आएको छ । हालै,  लोकप्रिय कलाकार तथा  भारतीय  जनता  पार्टीका सांसद परेश रावल कोरोना संक्रमित भएका  छन् । परेस रावलले शुक्रबारका आफ्नो ट्विटर ह्याण्डालबाट आफू कोरोनाद्वारा संक्रमित भएको जानकारी दिएका छन् । उनले लेखेका छन्,

दाङमा चलचित्र नगरी विकास सम्भावना छ– अभिनेता शाक्य

  दाङ । अभिनेता धिरेन शाक्यले दाङ जिल्ला चलचित्र नगरीको विकास गर्न सम्भावना भएको जिल्ला भएको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाले शुक्रबार आयोजना गरेको गरेको विशेष साक्षात्कार कार्यक्रम उनले सो भनाई राखेका हुन् । ‘दाङमा भौगोलिक हिसाबले केन्द्रीय राजधानीबाट धेरै टाढा भएपनि जिल्लामा चलचित्र छायाँकन गर्न

वायु प्रदूषणका कारण बिहानैदेखि उडान प्रभावित

वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान आज बिहानैदेखि प्रभावित बनेको छ । विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्द जस्तै अवस्थामा छ । आज बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म कुनै आन्तरिक उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ । अहिले

पथरी शनिश्चरे वडा नं. ९ सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । प्रथम नगर स्तरीय मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२१ मा पथरी शनिश्चरे वडा नं. १ लाई २ –० अन्तरले पाखा लगाउँदै वडा नं. १ सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी शनिश्चरे– १० मा अवस्थित पथरी रंगशालामा आज भएको खेलमा २३ औं मिनेटमा सेनेहाङ लिम्बुले प्रहार गरेको बल रिवाण्ड

६५ वर्षीय बाबुद्वारा १४ वर्षीया छोरीमाथि पटक–पटक बलात्कार

बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरीलाई गर्भधारण गराएको खुलासा भएको छ ।रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरे गर्भधारण गराएको प्रहरीले खुलासा गरेको हो । जिल्ला प्रहरी कार्यालका प्रवक्ता डिएसपी पुर्षोत्तमप्रसाद पाण्डेले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.