राजकुमार र जान्हवीको ‘रुही’लाई कमजोर समिक्षा
आजबाट नयाँ बलिउड चलचित्र ‘रुही’ रिलिज भएको छ । हार्दिक मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रमा राजकुमार राव, जान्हवी कपुर र बरुण शर्माको अभिनय छ । २ घन्टा २५ मिनेट लामो यो चलचित्रले हलसम्म दर्शक तान्ने अपेक्षा बलिउड पण्डितहरुको छ । तर, चलचित्रले समिक्षा निकै नै कमजोर पाएको छ ।


