लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ
झापा । स्थित न्युन बिशाल होटलबाट आज दिउसो ११ बजे लागुऔषध अफिम सहित २ जना भारतिय नागरिक पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन् । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा


