मोटरसाईकल र स्कुटी दुर्घटनाबाट एक जनाको मृत्यु

झापा । गोर्खा डिपार्टमेन्ट नजिक राजमार्गमा भएको मोटरसाईकल र स्कुटी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । गत राती सभा ९ बजे प्रदेश १–०१–१३ प ८७६६ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे.९ प ६२१९ नम्बरको स्कुटी एक आपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटी चालक दमक नगरपालिका ८ का ५०

चीनमा रिलिज होला त ‘लप्पन छप्पन २’ ?

केही बर्ष अगाडि चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाली चलचित्रलाई चीनमा रिलिजका लागि प्रयास भैरहेको बताएका थिए । विश्वकै दोश्रो ठूलो बजारमा मानिने चीनमा चलचित्र रिलिज गरेर बलिउड निर्माताले करोडौ रकम कमाइरहेका छन् । हलिउड चलचित्रले पनि करोडौ रकम कमाउनुको पछाडि चीनको बक्स अफिसको योगदान उच्च छ । तर,

महंगो फिल्म निर्माण : कलाकारमाथि नै करोड खर्च

केही बर्षअघि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक दिए । अनमोलले यो चलचित्रका लागि २० लाख पारिश्रमिक वुझ्दा चलचित्र क्षेत्रमा नै हंगामा मच्चियो । कारण, सो समयमा नायकले ४–५ लाखमा काम गरिरहेका थिए भने, नायिकाको पारिश्रमिक निकै कम थियो । तर, ४–५ बर्षको अन्तरमा नै

युनाइटेड र एसी मिलानले खेले बराबरी

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेड र एसी मिलानले १–१ को बराबरी खेलेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा पहिले अग्रता लिएपनि युनाइटेडले जोगाउन सकेन र इन्जुरी टाइममा गोल

बास्तोला शङ्कास्पद मृत्यु प्रकरण : छ जना पक्राउ, एक जनालाई अदालतमा पेस गर्नै बाँकी

मोरङ उर्लाबारीका एक युवाको हत्या आरोप लागेका छ जना पक्राउ परे पनि पाँच जनालाई मात्रै अदालतमा पेस गरिएको छ । प्रहरीले पक्राउ गरेर पाँच जनालाई पेस गरे पनि एक जनालाई भने अदालतमा उपस्थित गराउन बाँकी छ । उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका झापाको गौरादह

आगलागीमा एक घर जलेर नष्ट

५ स्थित उकालीपानीमा एक घर जलेर नष्ट भएको छ । आज अपराह्न अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो । घरमा कोही नभएका अवस्थामा भएको आगलागीबाट रु दुई लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । एक्लै बस्दै आउनुआएका लिम्बूको आगलागीबाट रु ८० हजार, रु ३० हजार

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० : पुल्चोकलाई सान्त्वना जित

पुल्चोक इन्जिनियरिङ क्लबले राजधानीमा जारी नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ । उसले खेल जिते पनि सेमिफाइनलमा पुग्न सकेन । धुम्बाराहीस्थित पाकिस्तान दूतवासको मैदानमा भएको खेलमा पुल्चोकले आरएस विद्यापीठलाई २८ रनले पराजित गरेको हो । २ सय ४६ रनको लक्ष्य पछ्याएको आरएस विद्यापीठले निर्धारित २० ओभरमा ६

’अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा’

बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको नाम एकसाथ जोडिनेवित्तिकै अधुरो प्रेमको कथा पनि चर्चामा आउने गर्छ । रेखा र अमिताभको अधुरो प्रेमको बारेमा चर्चा भइरहँदा रेखाले कहिले कोसँग विवाह गरिन् र कसको सिन्दुर लगाउँछिन् भन्ने कुरा कसैलाई पनि स्पष्ट छैन । त्यसैले उनको सिन्दुरको चर्चा हुने गर्छ ।

अरबाजसँग सम्बन्धविच्छेदपछि मलाइकालाई खुशी देखेपछि छोराले दिएका थिए यस्तो प्रतिक्रिया

  बलिउडकी अभिनेत्री मलाइका अरोडले सन् १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी थिइन् । तर करिब १८ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भयो । मलाइका र अरबाजका एक छोरा पनि छन् । उनी सम्बन्धविच्छेदको समयमा १२ वर्षका थिए । उनलाई मलाइकाको जिम्मा लगाइएको थियो । एक अन्तरवार्तामा मलाइकाले

अमृताको बारेमा के सोच्छिन् करीना कपूर ?

  दोस्रोपटक आमा बनेकी करीना कपूरका विषयमा विभिन्न प्रकारका खबरहरु बाहिर आउँछन् । सैफ अली खानकी दोस्रो श्रीमती बनेकी करीना र सैफकी पहिलो श्रीमती अमृता सिंहको बारेमा जोडिएर पनि विभिन्न समाचारहरु आइरहन्छन् । सन् २०१२ मा सैफ र करीनाको विवाह भएको थियो । विवाहअघि नै फिल्ममा सुपरहिट भएको सैफ र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.