भण्टावारीबाट ४९ किलो गाँजा बरामद

सुनसरीको कोशी गाउँपालिका–८ भण्टावारीबाट मङ्गलबार साँझ ठूलो परिमाणमा अवैध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले केरा बगैँचामा लुकाएर राखिएको अवस्थामा ४९ किलो लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इञ्चार्ज भुवन खड्काले बताउए । निजी जग्गामा राखिएको केरा बगैँचाको माटोमुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको सशस्त्र प्रहरीले

मेयर्स कपमा पुलिसले दियो काठमाडौंलाई १९८ रनको लक्ष्य

काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स–११ लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा भएको खेलमा काठमाडौं मेयर्स–११ का स्पिनरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि पुलिसले ४७.४ ओभर खेल्दै १९७ रनमात्रै बनाएको हो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । काठमाडौंका

विमल घर्ती मगरको सफल शल्यक्रिया

राष्ट्रिय टीमका स्ट्राइकर विमल घर्ती मगरको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारस्थित एप्सटर अर्थोपेडिक अस्पतालमा मंगलबार उनको सफल शल्यक्रिया भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । शल्यक्रियापछि नयाँ खेल जीवनको सुरुवात गर्ने विमलले विश्वास व्यक्त गरेका छन् । विगतमा जस्तै फुटबल प्रेमीहरूको माया

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

  जर्मन क्लब बोरुसिया डर्टमण्ड युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेपानिस क्लब सेभियासँग २–२ गोलको बराबरी खेले पनि समग्रमा ५–४ को जितसहित डर्टमण्ड अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो लेगको खेल डर्टमण्डले ३–२ ले जितेको थियो । दोस्रो

युभेन्ट्स च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो

इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनल अर्थात अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई अतिरिक्त समयमा ३–२ ले पराजित गरे पनि अवे गोलका आधारमा युभेन्टस बाहिरिएको हो । पहिलो लिगमा पोर्टोले घरेलु मैदानमा युभेन्ट्सलाई २–१ ले पराजित गरेको

अभिनेता महेशबाबुले बचाए एक बालिकाको जीवन

  फिल्म स्टार अभिनयको माध्यमले दर्शकको मन जित्छन् नै । कहिलेकाँही सामाजिक कामको माध्यमले समेत जित्ने सबैको मन जित्ने गर्दछन् । पछिल्लो समय कयौं कलाकारले गरिबको मद्दत गरेर दर्शकको मन जितिरहेका छन् । यो श्रेणीमा साउथका सुपरस्टार महेश बाबुको नाम पनि जोडिएको छ । महेश बाबुले एक बच्चीको उपचार गराएर

हमालसँग सहकार्यको तयारीमा धिरेन, भन्छन्–‘हाम्रो सम्बन्ध विग्रिएको थिएन’

नायक धिरेन शाक्यले चलचित्र निर्माण गर्ने तयारी गरेका छन् । कोरोनाको अघि नयाँ कलाकारसँग काम गर्ने तयारीमा रहेका धिरेन अब भने पुराना चल्तीका कलाकारसँग सहकार्य गर्ने मुडमा पुगेका हुन् । एक समयका चर्चित नायकले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीसँग मिलेर चलचित्र बनाउन लागेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै धिरेनले भने–‘राजेन्द्र पनि

‘मारुनी’पछि बलियो बनेको साम्राज्ञी र पुष्पको जोडी

नायिका साम्राज्ञी राज्यलक्ष्ममी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । यो चलचित्रमा काम गर्दा साम्राज्ञी स्टार भैसकेकी थिइन् । पुष्प भने चलचित्र क्षेत्रमा जमिरहेका थिए । दुबैले चलचित्रमा एकसाथ काम गरेपछि उनीहरुविचको टिमअप भने बलियो बनेको छ । पुष्पसँग काम गर्न ‘मारुनी’ अघि साम्राज्ञीले आनाकानी

अप्रिल २ मा अक्षयको ‘सूर्यवंशी’ रिलिज नहुने

बलिउडमा ठूला चलचित्र रिलिज भएका छैनन् । यसैले, हलमा दर्शकको संख्या पनि न्यून छ । बीग बजेटका चलचित्र रिलिज नभएसम्म दर्शक हलसम्म नआउने आँकलन बलिउड पण्डितहरुको छ । यतिबेला सबैको ध्यान नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’माथि छ । यो चलचित्र अप्रिल २ बाट रिलिज हुने पक्का जस्तै थियो । तर,

नवाजुद्दिनकी श्रीमतीले फिर्ता लिइन् डिभोर्सको मुद्दा

बलिउड कलाकार नवाजुद्दिन सिद्दिकी विगत केही समयदेखि पारिवारिक उल्झनमा फसेका थिए । पत्नी आलियाले डिभोर्सका लागि अदालतमा फाइल दर्ता गराएपछि उनी समस्यामा परेका थिए । यसपछि, आलियाले नवाजुद्दिनका बिषयमा थुप्रै आरोप समेत लगाएकी थिइन् । तर, अब भने आलियाले डिभोर्सको मुद्दा फिर्ता लिएकी छिन् । भारतीय मिडियाका अनुसार, उनले आफ्ना
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.