काठमाडौं मेयर्स कप : आर्मी र एपीएफबीच खेल सुरु
काठमाडौं । काठमाडौं मेयर्स कप २०७७ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ बीच कीर्तिपुरस्थित टीयू मैदानमा सुरु भएको छ । एपीएफले टस जितेर फिल्डिङ रोजेपछि आर्मीले पहिले ब्याटिङ गर्दैछ । दुवै टिममा प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका खेलाडीहरु धेरै छन् । टी–१० लिग खेल्ने युएई गएका कारण


