प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव, सहमति पत्रमा हस्ताक्षर गर्ने

काठमाडौं– शान्ति पूर्ण राजनीतिमा आउन तयार नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका छन् । नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका विप्लव केहीबेर अगाडि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । बालुवाटार प्रवेश गर्नुअघि विप्लवले आफ्नो पार्टीको वार्ता टोलीका सदस्यहरुसंग भेटेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेपछि उनी सरकारसँग भएको

समारात्मक पाटोतर्फ मोड्ने चार जीवन उपयोगी भनाईहरु

‘तपाईले जिन्दगीमा सधै सकरात्मक सोच्नुहोस्, किनकी सकारात्मक सोचलेनै सफल्ताको शिखर चिम्ने गर्दछ ।’ एउटा ज्ञानी मान्छे ले सधै आफँलाई राम्रो मान्ने गर्छ । किनकी मान्छे भएपछि आफ्नो ज्ञानलाई राम्रो ठाउँमा सदुपयोग गर्नु राम्रो हो । हामीले सधै राम्रो र ठूलो कुराहरु मात्र सोच्ने गर्नुपर्दछ । अनि मात्र हामी लक्ष्य चुम्न

हलमा नयाँ नेपाली फिल्म

चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भएको डेढ महिनापछि नेपालका चलचित्र भवनहरुमा नयाँ नेपाली चलचित्र रिलिज भएको छ । प्राविधिकहरुले मिलेर निर्माण गरेको चलचित्र ‘गोर्खे’ आजबाट हलमा लागेको हो । यो चलचित्रले गोर्खाली सैनिकहरुको कथालाई उठान गरेको छ । किम्मत गौतमको निर्देशनमा तयार भएको यो चलचित्रमा रविन्द्र प्रताप सेन, अन्जली

धमाधम ‘२’

निर्देशक दिनेश राउतले चलचित्र ‘प्रसाद र नोभेम्बर रेन’को सिक्वेल बन्न आवश्यक नरहेको बताउँदै यी दुबै चलचित्रको सिक्वेलको निर्देशन नगर्ने उद्घोष गरे । उनले, चलचित्रलाई व्यापारको रुपमा मात्र हेर्न नहुने भन्दे सिक्वेलको आवश्यकता कथाले मात्र भन्न सक्ने बताए । चलेको चलचित्रको नामको पछाडि ‘२’ झुण्ड्याएर चलचित्र बनाएर क्रेडिट खान खोज्दा सिर्जना

कोपा डेल रे उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओ भिड्ने

स्पानिस कोपा डेल रे फुटबलको उपाधिका लागि बार्सिलोना र एथ्लेटिक विल्वाओबीच प्रतिस्पर्धा हुने भएको छ । विल्वाओले दोस्रो सेमिफाइनलमा लेभान्टेलाई समग्रमा ३–२ ले पराजित गर्दै बार्सिलोनासँग फाइनलमा भेट पक्का गरेको हो । विल्वाओले दोस्रो लेगमा लेभान्टेलाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको हो । पहिलो लेगको खेल १–१ को बराबरीमा

सान्चेजको दुई गोलमा इन्टर विजयी, ६ अंकको अग्रता

  एलेक्सिस सान्चेजको दुई गोल मद्दतमा शीर्ष स्थानको इन्टरले इटालियन सिरी ए मा पार्मालाई २–१ ले पराजित गरेको छ । जितपछि इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता समेत बनाएको छ । पार्माको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा ३ गोल भयो ।

घरेलु मैदानमा लिभरपुलको लगातार पाँचौ हार

साविक विजेता लिभरपुलले यस सिजन प्रिमियर लिगमा खराब प्रदर्शनलाई निरन्तरता दिँदा घरेलु मैदानमा लगातार पाँचौ हार व्यहोरेको छ । गएराति भएको खेलमा लिभरपुल चेल्सीसँग १–० ले पराजित भएको हो । मासोन माउन्टले चेल्सीको जितमा एक मात्र गोल गरे । माउन्टले ४२औं मिनेटमा उत्कृष्ट भली गोल गरेका थिए । त्यही गोल

पाकिस्तान सुपर लिग अनिश्चितकालका लागि स्थगित

पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । सात जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि पाकिस्तान क्रिकेट बोर्डले बिहीबार पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिएको हो । सहभागी फ्रेन्चाइज मालिकसँग छलफलपछि खेलाडी र लिगमा सहभागी अन्य व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग तत्कालका लागि स्थगित गरिएको बोर्डले

लामो समयपछि कोर्टमा फर्किंदै विवेक पुगे क्वाटरफाइनलमा

भोजपुर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै सुखद पुनरागमन गरेका छन् । बिहीबार प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा जित निकाल्दै विवेक क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा विवेकले सुनसरीका प्रकाश लिम्बुलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै

मेरो कलम: ‘आई लभ यू केपी बा…’ भन्नेलाई प्रधानमन्त्रीले दिए फ्ल्याङ्क किस

ईस्वर दुलाल लगभग २ किलो मिटर अगाडि पछाडिबाट नै सुरक्षाकर्मीहरुको सुरक्षा, नेपाल प्रहरीको निलो गाडी साइरन बजाउँदै अगाडि आउँछ । ३ वटा नेपाल प्रहरीको गाडी अगाडि लागिसकेपछि कालो रंगको गाडी देखापर्छ । सो गाडीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सवार थिए । प्रधानमन्त्री त्यो कालो गाडीबाट सुरुमा देब्रे पाउ जमिनमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.