‘राम सेतु’मा अक्षयसँग ज्याकलिन र नुसरत
नायक अक्षय कुमारको २ बर्षको समय प्याक छ । उनको हातमा आधा दर्जन प्रोजेक्ट छन् । अक्षयले लकडाउन खुकुलो भएसँगै चलचित्र ‘बेल बटन’को छायांकन सकेका थिए । यसपछि उनले ‘अतरंगी रे, बच्चन पाण्डे’को छायांकन पनि सकाएका छन् । अक्षय नयाँ चलचित्र ‘रक्षा बन्धन र पृथ्वीराज’को काममा पनि व्यस्त छन् ।


