न्युजिल्याण्डले जित्यो टी–२० सिरिज
पाँचौ तथा निर्णायक खेल जित्दै न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको टी–२० सिरिज ३–२ ले जितेको छ । आइतबार वेलिङ्गटनमा भएको पाँचौ खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गरेको हो । यसअघि पहिलो र दोस्रो खेल न्युजिल्याण्डले जितेको थियो । तर त्यसपछि अष्ट्रेलियाले पुनरागमन गर्दै लगातार दुई खेल जित्दै सिरिज २–२ को बराबरीमा


