आलियाले सार्वजनिक गरिन् ‘गंगुबाई काठियावाडी’ को नयाँ लुक्स
अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो । अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल


