पल र मलिकाको जोडी अब फिल्ममा

नायक ।  पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका २ वटा भिडियोले तहल्का नै मच्चायो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाए । म्यूजिक भिडियोमा चलेपछि पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिएको छ । पल र मलिकालाई लिएर ‘फुलबुट्टे सारी

मड्रिड डर्बीअघि एट्लेटिको उत्साहित हुने कारण

एट्लेटिको मड्रिड अहिले स्पेनिस ला लिगाको शीर्ष स्थानमा छ । दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोनालाई एट्लेटिकोले यस सिजन पछि पारिरहेको छ । पछिल्ला केही खेलमा राम्रो प्रदर्शन गर्न नसकेको एट्लेटिकोका लागि फेरि राम्रो हुन थालेको छ । आइतबार भियारियाललाई २–० ले पराजित गर्दै एट्लेटिकोले तीन खेलको जितविहीन यात्रालाई

बुटवल ओपन टेनिस : रितिक र प्रेरणा च्याम्पियन

बुटवल । रितिक राना र प्रेरणा कोइरालाले चौथो बुटवल खुला लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । मंगलबार भएको फाइनल खेल्जै रितिकले पुरुषतर्फ र प्रेरणाले महिलातर्फ उपाधि जितेका हुन् । साविक विजेता समेत रहेको रितिकले पुरुषको फाइनलमा सन्तोष खत्रीलाई ६–३, ७–५ ले पराजित गरे । यस्तै महिलातर्फ प्रेरणाले अभिलाषा विष्टलाई ६–१,

इन्स्टाग्राममा १०० मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेटर

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली मैदानभित्र मात्र नभएर मैदान बाहिर पनि उत्तिकै चर्चित छन् । सामाजिक सञ्जालमा पनि उनको उस्तै फलो गरिन्छ । इन्स्टाग्राममा पनि कोही हिट क्रिकेटरका रुपमा छन् । इन्स्ट्राग्राममा एक सय मिलियन फलोअर्स हुने कोहली पहिलो क्रिकेट खेलाडी बनेका छन् । उनी इन्स्टाग्राममा धेरै फलो गरिने

बुद्ध क्रिकेट क्लब रुपन्देही सुपर लिगको सेमिफाइनलमा

बुटवल ।  बुद्ध क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिद्धार्थ रंगशालामा सोमबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ लाई ७ रनले पराजित गर्दै बुद्ध क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङमा गरेको बुद्धले निर्धारित ५० ओभरमा ४७.२ ओभर खेल्दै सबै

१००औं खेलमा भिनिसियसको गोल, रियल हारबाट जोगियो

भिनिसियल जुनियरले रियल मड्रिडका लागि १००‍औं खेल खेल्दै गोल गर्दा रियल भने स्पानिस ला लिगामा रियल सोसिडाडसँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा रियलले घरेलु मैदानमै सोसिडाडसँग १–१ को बराबरी खेलेको हो । खेलको अन्त्यतिर भिनसियसले गोल गर्दा रियल हारबाट जोगिएको हो । उनले लुकास भजक्वेजको पासमा ८९औं

रिचार्लिसनको निर्णायक गोलमा एभरटन विजयी

  रिचार्लिसनको एकमात्र गोल मद्दतमा एभरटनले प्रिमियर लिगमा साउथह्याम्पटनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा एभरटनले घरेलु मैदानमा साउथह्याम्पटनलाई १–० ले पराजित गरेको हो । घरेलु एभरटनका लागि रिचार्लिसनले नवौं मिनेटमा निर्णायक गोल गरे । २६औं मिनेटमा माइकल किनले गोल पनि भीएआरको सहायताबाट रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए

अपराजित सातदोबाटो युथ क्लबलाई ३ अंकको अग्रता

सातदोबाटो युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा अपराजित यात्रा कायम राखेको छ । लिग अन्तर्गत सोमबार भएको खेलमा शीर्ष स्थानको सातदोबाटोले श्री भगवती युथ क्लबलाई १–० ले पराजित गरेको हो । सातदोबाटोका लागि दोर्जे तामाङले खेलको एक मात्र गोल गरे । दोर्जेले २५औं मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरे ।

अलग भएका आसिम र हिमान्शी, कपल तस्बिर समेत गरे डिलिट !

  पञ्जाबी गायिका हिमान्शी खुराना र मोडल आसिम रियाजको प्रेमको सुरुवात ‘बिग बास १३’शोमा भएको थियो । आसिमले राष्ट्रिय टेलिभिजनमार्फत हिमान्शीसँगको प्रेम बाहिर ल्याएका थिए । त्यो समय मानिसहरुलाई दुबैको जोडी मन परेको थियो । उक्त समय कतिपयले भने यो जोडीको सम्बन्ध धेरै टिक्दैन समेत भन्थे । तर, शोको अन्तसम्म

आलियाले सार्वजनिक गरिन् ‘गंगुबाई काठियावाडी’ को नयाँ लुक्स

  अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो । अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.