जसप्रित बुमराह भारतीय टिमबाट रिलिज, चौथो टेष्ट नखेल्ने

फास्ट बलर जसप्रित बुमराह भारतीय टिमबाट रिलिज भएका छन् । अब उनले इंग्ल्याण्डविरुद्धको चौथो टेष्ट खेल्ने छैनन् । बुमराहले व्यक्तिगत कारण देखाउँदै रिलिज अनुमती मागेको र रिलिज गरिएको बीसीसीआईले जनाएको छ । र, चौथो टेष्टको लागि बुमराह अनुबन्ध नहुने र अरु खेलाडी पनि नथपिने बीसीसीआईले जनएको छ । चौंथो टेष्टको

युरोपा लिगमा म्यानचेष्टर युनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने

युरोपा लिगको उपाधि दाबेदार दुई टिम म्यानचेष्टर यनाइटेड र एसी मिलान अन्तिम १६ मै खेल्ने भएका छन् । शुक्रबार युइएफएले सार्वजनिक गरेको ड्र अनुसार युनाइटेड र मिलान अन्तिम १६ मै खेल्ने भएका हुन् । युनाइटेडले पहिलो लेग घरेलु मैदानमा खेल्नेछ । यस्तै इंग्लिस क्लब आर्सनलले ग्रीक क्लब ओलम्पियाकोस र टोटनहमले

वेष्ट इण्डिज राष्ट्रिय टिममा गेलको पुनरागमन

भेट्रान ब्याट्सम्यान क्रिस गेल दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका छन् । वेष्ट इण्डिजले श्रीलंकाविरुद्धको टी–२० र ओडीआई सिरिजका लागि टिम घोषणा गर्दा गेल टी–२० टिममा अटाएका हुन् । शुक्रबार वेष्ट इण्डिजले किरण पोलार्डको कप्तानीमा १४ सदस्यीय टी–२० र १३ सदस्यीय वानडे टिम घोषणा गरेको हो । यसपटक वेष्ट इण्डिजले टिममा

शहीद स्मारक बी डिभिजन लिगमा आज २ खेल हुँदै

शहीद स्मारक बी डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ः १५ बजे पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबले प्रतिस्पर्धा गर्नेछन् । अर्को खेल दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ । १ अंक जोडेको पुलचोक स्पोर्टस् क्लब तालिकाको पुछारमा छ

इब्राहिमोभिचको नजरमा ब्राजिलियन रोनाल्डो उत्कृष्ट

ज्लाटन इब्राहिमोभिचले ब्राजिलका रोनाल्डो लुइज नाजारियो फुटबलको उत्कृष्ट खेलाडी भएको बताएका छन् । स्विडीस भेट्रान फरवार्ड इब्राहिमोभिचले ब्राजिलियन रोनाल्डो मन पर्ने कुरा कहिल्यै लुकाएनन् । हाल इटालियन क्लब एसी मिलानबाट खेलिरहेका इब्राहिमोभिचले अहिलेका दुई उत्कृष्ट खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो भन्दा रोनाल्डोलाई माथि राखेका हुन् । उनले भने, ‘रोनाल्डो

च्याम्पियन्स लिग : प्रिक्वाटरफाइनल पहिलो लेगमा पाहुना टिमको दबदबा

युरोपियन फुटबलको प्रतिष्ठित क्बल पुटबल प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत प्रिक्वाटरफाइनलको पहिलो लेगका खेलहरु सम्पन्न भएका छन् । राउन्ड अफ १६ अर्थात प्रिक्वाटरफाइनल खेलको पहिलो लेगको ८ खेलमध्ये ७ खेल भ्रमणकारी टिम वा पाहुना टिमले जित्यो । एक खेल मात्र घरेलु टिमले जित्यो । पोर्चुगलको एफसी पोर्टो मात्र अपवाद रह्यो ।

युसुफ पठानले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

ओडीआई र टी–२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पठानले शुक्रबार सन्यास घोषणा गरेका हुन् । पठानले सानैदेखि क्रिकेट आफ्नो जीवनको नजिक रहेको र अब यो इनिङ्सलाई स्टप गर्ने बेला आएको बताए । पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको

दुवै पक्षले माफी मागेपछि सकियो पल र अरुणको विवाद

म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक अर्कासँग माफी मागेपछि विवाद सकिएको हो । विवाद टुंगिएपछि मिडियाकर्मीसँग कुरा गर्दै पलले दुबै पक्षबाट

हरियालीमा वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी

क्रेजी साप्ताहिक पथरी । मोरङ पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनमा वन उद्यम तथा पर्यापर्यटन प्रदेश स्तरीय नेटवर्किङ गोष्ठी भएको छ । वन तथा भूसंरक्षण विभागको सामुदायिक वन अध्ययन केन्द्र बबरमहल काठमाडौंले आयोजना गरेको ‘वन उद्यम तथा पर्यापर्यटन नेटवर्किङ गोष्ठी’मा पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले प्रकृतिको प्राकृतिकपनलाई

‘कबड्डी ४’ निर्माणको घोषणा

गतबर्ष १० करोड माथिको ग्रस कलेक्शन गरेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’लाई दर्शकले औषत रुचाए । कतिपयले निर्देशक रामबाबु गुरुङले पैसा कमाउनकै लागि चलचित्र निर्माण गरेको पनि प्रतिक्रिया दिए । रामबाबुले पनि चलचित्रमा धेरै कमजोरी रहेको स्विकार गरेका थिए । उनले, चलचित्रको चौथो सिरिज कहिले बन्छ भनेर भन्न नसकिने बताएका थिए
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.